संगीतकार सम्भुजितले सघाए चाङे धर्ती कोषको सांगीतीक कार्यक्रमलाई ।

२६ नोभेम्बर २०१७ शिशिर पुर्बछाने मगर हङकङ चाङे् धर्ती आमा कोष संस्था हङकङले नोभेम्बर २६, २०१७ आइतबारका दिन हङकङको काउलून स्थित यउ मा तेइ कम्युनिटि हलमा हङकङमा आर्थिक अभावमा छट्पटाई रहेका बिरामीहरुको पुनर्जीवनको निम्ति सहयोगार्थ...

Read More

हङकङ श्रष्टा वनभोज कार्यक्रममा भाषा एल्बम सार्वजनिकीकरण।

एल्बम भाषाका सातवटै गीतमा दार्जिलिङमा जन्मेकी र काठमाडौँमा बस्दै आएकी गायिका निखिता थापाको एकल स्वर रहेको छ

Read More

यो जिवन एल्वम नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बैरागी काईलाको हातबाट विमोचन !

बिभिन्न समयमा निर्माण गरिएको म्युजिक भिडियोमा बेग्लाबेग्लै सर्ट स्टोरी राखिएको छ । एल्वम्को पछिल्लो ३ वटा गितमा पहाडकी रानी, चासोक तङनाम र यो जिवन हुन । जसमध्ये पहाडकी रानी र यो जिवनमा फरक फरक भुमिकामा बिष्णु ईङनाम र रेखा फागाको जोडीेलाई देख्न सकिन्छ । यो जिवनमा दिपक लिम्बु र मिलन अमात्यको आवाज रहेको छ भने पहाडकी रानीमा अमात्यको साथमा मविन्द्रले स्वर दिएका छन् ।

Read More

पुर्ब प्रधानमन्त्री पुष्पकमलका सुपुत्र प्रकाश दाहालको हृदयघातबाट मृत्यु भएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाललाई हृदयघात भएको छ।

हृदयघात भई गम्भीर अवस्थामा उनलाई आइतबार बिहान चार बजे काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

Read More
Score 0%

आमाले छाडेपछि यी दुई बालकको विचल्ली एता बाबु जेल

सानो छँदाको कुरा सम्झिँदै निर्मलले भने, ‘बुवाले मादक पदार्थ सेवन गरी आएर आमासँग झगडा गर्थेँ, पछि आमाले पनि छाडेर हिडिन् ।’ निर्मल र निर्जल तीन महिनादेखि विद्यालयमा नियमित छैनन् । स्थानीय जनता आधारभूत विद्यालयमा कक्षा–८ मा पढ्ने निर्मल र कक्षा–३ मा पढ्ने निर्जल दुवैको पढाई लथालिङ्ग छ । छिमेकी कहाँ बसेर पढ्न जाने गरेपनि उनीहरुको खाने, बस्ने र हिड्ने कुनै ठेगान छैन ।

Read More

पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी रत्न यूथ क्लब पथरीले हातपार्यो !

मोरङको पथरीशनिश्चरे स्थित वीरेन्द्रनगरमा सम्पन्न पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी रत्न यूथ क्लब पथरीले जितेको छ ।

Read More

Like our page

नेपाली गीत संगीत


Warning: Invalid argument supplied for foreach() in /var/www/vhosts/koselihk.com/httpdocs/wp-content/themes/Extra/includes/widgets.php on line 551

Pin It on Pinterest

Shares
Share This