Author: koselihk

काठमाणडौ पढ़न आएका अपाङ्ग बालक घस्रिएर माग्दै हिड्नुको पिडा यस्तो छ।

काठमाडौमा हिडडुल गर्नको लागि खुटामा घाउ नलागोस भनेर बोरा बेरेर घस्रियर हिड्छ कति गाडिहरुले यो अबस्था देखे पखि गाडिनै नरोकने ट्यासिले पनि हाल्न गारो मान्नेको वताउछन नेपाली। धेरै स्कुल पुगे पनि छोराको यो अवस्था देखे पछि अपागता भएका बच्चा पढाउने ठाउमा लानुस भन्छन तर आफुलाई केहि थाहा नभएको बताउछिन फुलमाया ।

Read More

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सका साना विमान थन्किएपछि…..

बढीमा पाँच वर्षसम्म एमए ६० का लागि चार जना, पाँच वर्षसम्मकै लागि वाई १२ मा ११ जना पाइलट माग गरेको निगमले जनाएको छ । त्यस्तै एयरबस ३३० र बोइङ ७५७ का लागि समान छ जनाको पाइलटको पनि निगमले आवेदन मागेको छ । इच्छुक व्यक्तिले उडान अनुमतिको लाइसेन्स, प्रमाणपत्रसहितको आवेदन इमेल गर्नसक्ने निगमको सूचनामा भनिएको छ ।

Read More

फोरमका मन्त्री कुर्दै प्रधानमन्त्री ओली !

तेस्रो विस्तार हुँदा राज्यमन्त्रीसहित २२ सदस्यीय मन्त्रिमण्डल बनेको थियो । संविधानअनुसार बढीमा २५ मन्त्री रहनेछन् । स्वास्थ्य र शहरी विकास मन्त्रालय फोरमलाई दिने तयारी देखिएको छ ।मुख्य सल्लाहकार रिमालले भन्नुभयो, “उहाँहरुसँग सकारात्मक छलफल भइरहेको छ, नाम आएपछि नियुक्ति हुन्छ, हामी कुरिरहेका छौँ ।”

Read More

दुई बर्ष बाँच्ने बताएका हकिन आधा शताब्दीभन्दा धेरै बाँच्नुको के हो त राज?

आफ्नो जीवनको लामो समय ह्वीलचेयरमा बिताउनुभएका उहाँले आफ्नो शारीरिक असक्षमतालाई पछि छोड्दै इच्छाशक्ति भयो भने कुनै दुर्बलताले रोक्दैन भन्ने प्रमाणित गर्नुभयो । त्यसैले ईच्छा शक्तिलाई ससक्त बनाएमा सम्भव भएसम्म मानिसले आफुलाई दरिलो वनाउन सक्नेकुरा समेत प्रमाणित गरेर देखाई दिएकाछन।

Read More