Author: Ballav Roka

दक्षिण एशियाली बडिबिल्डिङ को अध्यक्षमा लोकेन्द्र नियुक्त भएका छन।

२४ तारिक लाजिम्पाट स्थित होटल लि हिमायल मा सम्पन्न दक्षिण एशियाली राष्ट्रको प्रतिनिधिहरुले लोकेन्द्रलाई सर्बसम्मतले अध्यक्ष पदमा नियुक्त गरेका हुन।
अन्तराष्ट्रिय शारीरिक सुगठन (बडी बिल्डिंग एण्ड फिटनेस) संघको तर्फबाट दक्षिण एशियाकैलागि सभापति (President) जस्तो गरिमामय पदमा पदोन्नति भएको छ!

Read More

आधुनिक सहर हङकङमा सांस्कृतिक रौनकतासंगै साम्याङफुङ कार्यक्रम ।

बिशेष गरि लिम्बु तथा ग़ैर लिम्बु दुबै उपस्थित भएको उक्त कार्यक्रममा साम्याङफुङ सिरमा लगाई आफ्नो भेषभुसामा सजिएर आउने लिम्बु महिलाहरुको संख्या उल्लेख्य मात्रामा रहेको थियो । कार्यक्रममा गिता पालुङवाको लिम्बु भाषाको म्यूज़िक भिडियो “ हाङनेईल्ले -३ ” को समेत विमोचन गरिएको थियो ।

Read More

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको पहिलो सम्बोधन हुने

याँ संरचना बनेपछि पहिलो पटक प्रधानमन्त्रीले गण्डकीको प्रदेश सभालाई सम्बोधनका लागि दिउँसो १२ः४० बजेका लागि प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधनबारे निम्तो पठाइसकेको छ। यता, प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधन कार्यतालिका तयार गरिसकेको छ।

पोखरा विश्वविद्यालयका कुलपति हैशियतले लेखनाथमा हुने १९ औं सभामा सहभागिताका लागि आउने क्रममा ओलीले प्रदेशमा सम्बोधन गर्न लागेका हुन्। ओलीले बैठक सम्बोधन गर्ने भएपछि त्यसकै तयारीको लागि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बसेकोे उपसभामुख सिर्जना शर्माले जानकारी दिइन्। 

Read More

हङकङबाट गायक तिलक सोमाईको कोशेली सार्वजनिक ।

आफ्नो भाषा संस्कृतिलाई जगेर्ना गर्दै आउदो पुस्ता सम्मलाई आफ्नो भाषा प्रतिको ज्ञान रहने मनस्तिथिमा सृजाना गरिएको “झोर्ले झोर्ले” बोलको गीतमा राज कुमार बगर मगरको शब्द रचना र संगीत रहेको छ ।

Read More
  • 1
  • 2

Local Business Column

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video