Author: kisan shrestha

चर्चित नृत्य निर्देशक दिनेश माङ्मुको निर्देशनमा नयाँ भिडियो सार्वजनिक

गीतसमेत गाउने उनी कुशल नृत्यागाना र मोडल हुन् । उनीद्वारा अभिनित केःसाङ्ला प्रदर्शनको तयारीमा छ । विवश वेनाम मोडलिङ क्षेत्रमा आएता पनि उनी बढि साहित्यक्षेत्रमा चिनिएका छन् । उनको प्रतिवादनमा ‘कुकुर कविता’ सामाजिक सञ्जालमा चर्चित छ ।

Read More

न रहयाे बास न रहे अाफन्त ! पुर्वाञ्चल देखि मधेश कम्म के के भैरहेकाे छ।

शुक्रबार रातीदेखी परेकाे अविरल बर्षाका कारण मध्यरातमा अाएकाे बाढीले इटहरीलार्इ नमिठाे र दुखद क्षणमा डुबाएकाे छ । इटहरीकाे अधिकांस क्षेत्रहरू अहिलेपनि जलमग्न अवस्थामा रहेका छन । इटहरीकाे टेंग्रा खाेला र बुढी खाेलामा अाएकाे भिषण बाढीले सुनसरी र माेङमा करीब ५ हजार घरबार डुबानमा पारेकाे छ भने अहिले सम्म नाै जनाकाे बाढीले बगाएर मृत्यु भैसकेकाे जानकारी प्राप्त भएकाे छ ।

Read More

Local Business Column

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video