Category: यथार्थ जिवन कथा

छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गर्छाैँ: प्रधानमन्त्री ओली ।

छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गर्छाैँ: प्रधानमन्त्री ओली ।

“चीनको असाधारण क्षमता छ। सहयोगको भावना, तत्परता र सामथ्र्य छ । नेपाल र चीन दुवै देशको सम्बन्ध बहुआयामिक सम्बन्ध छ । दुई देशका बीच रहिआएको परम्परागत मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउन कुनै कसर बाँकी राखिने छैन,”

read more
  • समाचार
  • मनोरन्जन
  • खेलकुद
  • बिचार /बहस
  • नेपाली म्यूजिक भिडियाे
  • राजनिति
  • फिल्मी खवर
  • कला / संस्कृति
  • हङकङ डायरी

छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गर्छाैँ: प्रधानमन्त्री ओली ।

“चीनको असाधारण क्षमता छ। सहयोगको भावना, तत्परता र सामथ्र्य छ । नेपाल र चीन दुवै देशको सम्बन्ध बहुआयामिक सम्बन्ध छ । दुई देशका बीच रहिआएको परम्परागत मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउन कुनै कसर बाँकी राखिने छैन,”

कर्नाटकका भावी मुख्यमन्त्रीकी श्रीमती, बलिउड अभिनेत्री भन्दा कम छैनन्

कर्नाटनका चलिरहेको सत्ताको घमासानबीच एक दक्षिण भारतीय अभिनेत्री गुगलमा निकै ट्रेण्ड गरिरहेकी छन्। यी अभिनेत्रीको नाम हो राधिका कुमारस्वामी। यी अभिनेत्री अरु कोही नभएर जेडीएसका नेता तथा कर्नाटकका भावी मुख्यमन्त्री कुमारस्वामीकी श्रीमती हुन्। राधिका कन्नड फिल्मकी चर्चित अभिनेत्री र निमात्री हुन्।

फिफा विश्वकप २०१८ को खेल तालिका र नेपाली समय

२ वटा राष्ट्रहरूले सुरुवातिमा आठवटा समूहहरुमा रहेर विश्वकपमा आफ्नो खेल प्रदर्शन गर्नेछन् । युरोपबाट रुस (होस्ट), बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्तुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रहरुले भागलिने छन् । त्यसैगरि एसियाबाट खेल्ने राष्ट्रहरुमा ईरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरि ५ राष्ट्रहरू छन् । अफ्रिकाबाट भागलिने ५ राष्ट्रहरूमा नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्को रहेका छन । उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरि ३ राष्ट्रहरू रहेकाछन भने दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरु गरि ५ राष्ट्रहरूले भाग लिनेछन ।

नायिका रेखा थापाले महिलाहरुको हैसियत अझै पनि माग्‍नेकै भनेपछि! Score 82%

नायिका रेखा थापाले महिलाहरुको हैसियत अझै पनि माग्‍नेकै भनेपछि!

आगामी पिँढीका महिलालाई सामाजिकीकरणको जञ्जालबाट बाहिर ल्याउन सामाजिक र सांस्कृतिक नियमको परिमार्जन गर्न जरुरी छ। साँचो रुपान्तरण आत्मजागरण र स्वअस्तित्वको संघर्षबाट मात्र सम्भव हुन्छ। महिलाको निम्ति प्रतिकूल विषम तथ्यहरु परिवर्तन गर्न छोरी तथा महिलाहरु स्वयं नै जागरुक हुनुपर्दछ।

यो जिवन एल्वम नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बैरागी काईलाको हातबाट विमोचन !

बिभिन्न समयमा निर्माण गरिएको म्युजिक भिडियोमा बेग्लाबेग्लै सर्ट स्टोरी राखिएको छ । एल्वम्को पछिल्लो ३ वटा गितमा पहाडकी रानी, चासोक तङनाम र यो जिवन हुन । जसमध्ये पहाडकी रानी र यो जिवनमा फरक फरक भुमिकामा बिष्णु ईङनाम र रेखा फागाको जोडीेलाई देख्न सकिन्छ । यो जिवनमा दिपक लिम्बु र मिलन अमात्यको आवाज रहेको छ भने पहाडकी रानीमा अमात्यको साथमा मविन्द्रले स्वर दिएका छन् ।

फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुनेगरि प्रतिनिधिसभा नियमावली बहुमतले पारित ।

नियमावलीमा १० वटा समितिको व्यवस्था गरिएको छ। त्यसैगरी प्रधानमन्त्रीले महिनामा २ पटक सांसदहरुले उठाएको प्रश्नको जवाफ संसदमा अनिवार्य दिनुपर्ने व्यवस्था पनि गरिएको छ । त्यसैगरी सांसदहरुले शुन्य र विशेष समयमा उठाएका प्रश्नको जवाफ विभागीय मन्त्रीहरुले ५ दिन पनि दिनुपर्ने बाध्यकारी व्यवस्था पनि नियमावलीमा गरिएको छ।

स्व. वावुराम मादेनलाई आर्थिक सहयोग दिनुहुनेको नामावली र रकम ।

 पुर्खेउली घर फुङ्लिङ ताप्लेजुङ देखि पृथ्वीनगर हुदै हाल विर्तामोड झापा निवासी ४९ वर्षका वावुराम मादेनको गत ९ अप्रिल २०१८ को दिन हङकङमा असामहिक निधन भएको थियो । स्व. मादेनको पार्थिव शरीर झापा नेपाल लगि सदगत अन्त्येष्टी विधिवत रुपले सरल र सहजताका साथ सम्पन्न भैसकेको छ ।उक्त दुःखको कार्यलाई हातेमालो गरि आर्थिक र भौतिक सहयोग गर्नुहुने हङकङ, यु के र नेपालका तमाम मादेन दाजुभाई ईष्टमित्र अनि हङकङ झापा मञ्च, किरात याक्थुङ चुम्लुङ  हङकङ,किरात राई यायोख्खा हङकङ एवं श्रद्धाञ्जलीमा उपस्थित सम्पूर्ण शुभचिन्तकज्यूहरुमा हार्दिक धन्यवाद कृतज्ञता व्यक्त गर्दछौं ।

फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुनेगरि प्रतिनिधिसभा नियमावली बहुमतले पारित ।

फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुनेगरि प्रतिनिधिसभा नियमावली बहुमतले पारित ।

नियमावलीमा १० वटा समितिको व्यवस्था गरिएको छ। त्यसैगरी प्रधानमन्त्रीले महिनामा २ पटक सांसदहरुले उठाएको प्रश्नको जवाफ संसदमा अनिवार्य दिनुपर्ने व्यवस्था पनि गरिएको छ । त्यसैगरी सांसदहरुले शुन्य र विशेष समयमा उठाएका प्रश्नको जवाफ विभागीय मन्त्रीहरुले ५ दिन पनि दिनुपर्ने बाध्यकारी व्यवस्था पनि नियमावलीमा गरिएको छ।

read more
                    Contact Us 
                WWecreation pvt. ltd. 
                putaliadak , kathmandu.
                email- koselihk@gmail.com
                frontdesk - koselihongkong@gmail.com
                contact no- +977 9803716444
                Registration No. 
                   Nepal Phone: +977-01-4440644 , 
                    M. ++977 9851159449(ntc) 

					

Our Team
Editor - Chandra Maden Anchhan
News coordinator - ANOJ ROKA
IT Supporter - Ballav Roka
Photo Journalist - Ganesh Purbachhane
Graphic Designer - Raju Khadka 

News Correspondent

Krishna Shrstha          - Morang  
Khagendra Tolang       - Sunsari      
Megharaj Magarati     -  Kathmandu 
Januka Bharati           - USA 
Manita Bhusal             -Japan 
Sishir Purbachhane     -Hong Kong