Category: राजनिति

नेपाली म्यूजिक भिडियाे

Latest

यो जिवन एल्वम नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बैरागी काईलाको हातबाट विमोचन !

बिभिन्न समयमा निर्माण गरिएको म्युजिक भिडियोमा बेग्लाबेग्लै सर्ट स्टोरी राखिएको छ । एल्वम्को पछिल्लो ३ वटा गितमा पहाडकी रानी, चासोक तङनाम र यो जिवन हुन । जसमध्ये पहाडकी रानी र यो जिवनमा फरक फरक भुमिकामा बिष्णु ईङनाम र रेखा फागाको जोडीेलाई देख्न सकिन्छ । यो जिवनमा दिपक लिम्बु र मिलन अमात्यको आवाज रहेको छ भने पहाडकी रानीमा अमात्यको साथमा मविन्द्रले स्वर दिएका छन् ।

समाचार

Latest

अब कुन कुन शिर्षकमा कर तिर्नु पर्छ ? एकपटक हेर्नुस !

प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र घर, जग्गा वा घर जग्गा रजिष्टेशन गर्दा रजिष्टेशन शुल्क लगाउने विधेयकमा उल्लेख गरिएको छ । रजिष्टेशन वापत प्रदेश सरकारले १ प्रतिशत शुल्क लिन पाउने व्यवस्था विधेयकले गरेको छ । तर, घर जग्गा रजिष्टेशन शुल्क महिलाको हकमा भने २५ प्रतिशत छुट हुने समेत व्यवस्था गरिएको छ ।

राष्ट्रिय समाचार

राष्ट्रिय तथा अन्तरास्ट्रिय

Recent Posts

जानकारीकाेलागि यो पनि