
Category: अन्तर्राष्ट्रिय खेलकूद

- समाचार
- मनोरन्जन
- खेलकुद
- बिचार /बहस
- नेपाली म्यूजिक भिडियाे
- राजनिति
- फिल्मी खवर
- कला / संस्कृति
- हङकङ डायरी
नायिका रेखा थापाले महिलाहरुको हैसियत अझै पनि माग्नेकै भनेपछि!
आगामी पिँढीका महिलालाई सामाजिकीकरणको जञ्जालबाट बाहिर ल्याउन सामाजिक र सांस्कृतिक नियमको परिमार्जन गर्न जरुरी छ। साँचो रुपान्तरण आत्मजागरण र स्वअस्तित्वको संघर्षबाट मात्र सम्भव हुन्छ। महिलाको निम्ति प्रतिकूल विषम तथ्यहरु परिवर्तन गर्न छोरी तथा महिलाहरु स्वयं नै जागरुक हुनुपर्दछ।
“झिलमा फुलु” म्यूजिक भिडियोमा अशोक दर्जीको दोस्रो गीत ( भिडियो सहित )
गीतको भावलाई भिडियोले अझ बलियो बनाएको निर्देशक सुमन योञ्जनले बताए । गीतमा बालकलाकार धिमालले शसक्त अभिनय गरेको भन्दै निर्देशक योञ्जनले खुलेर तारिफ गरेका छन् । टिकारामसँगै उनका प्रिन्सीपल दिपक न्यौपान, कौशीला राई लगायतले अभिनय गरेका छन् ।
भोकै बस्ने डाक्टर केसी, फाइदा खोज्ने प्रतिपक्ष ?
डा. केसीको जीवन रक्षाको माग राख्दै नागरिक समाज पनि आन्दोलित भएको छ। केसीका माग पूरा गर्न चौतर्फी दबाव बढेको छ। तर सरकारले भने केसीसँग वार्ताका लागि तयारी गरेको छैन। शनिबार शिक्षा सचिवले डा. केसीलाई बिना शर्त वार्तामा आउन आग्रह सहितको विज्ञप्ति जारी गरे। त्यसबाहेक उनीसँग वार्ताका लागि ठोस प्रयास भएका छैनन्।केसीसँग वार्ता गर्दा कतिसम्म लचक हुने भन्ने विषयमा सरकार अहिलेसम्म स्पष्ट छैन। ‘वार्ताका लागि वार्ता गर्ने हो भने ठिकै छ नत्र केसीसँग वार्ता गर्दा कुन कुन र कति विषयमा लचक हुने भन्नेमा सरकार स्पष्ट छैन,’ शिक्षा मन्त्री निटक स्रोतले भन्यो, ‘पहिला वार्ताका लागि कतिसम्म लचक हुने भन्ने विषय स्पष्ट भएपछि वार्ताको ठोस पहल हुन्छ।’
आधुनिक सहर हङकङमा सांस्कृतिक रौनकतासंगै साम्याङफुङ कार्यक्रम ।
बिशेष गरि लिम्बु तथा ग़ैर लिम्बु दुबै उपस्थित भएको उक्त कार्यक्रममा साम्याङफुङ सिरमा लगाई आफ्नो भेषभुसामा सजिएर आउने लिम्बु महिलाहरुको संख्या उल्लेख्य मात्रामा रहेको थियो । कार्यक्रममा गिता पालुङवाको लिम्बु भाषाको म्यूज़िक भिडियो “ हाङनेईल्ले -३ ” को समेत विमोचन गरिएको थियो ।

भोकै बस्ने डाक्टर केसी, फाइदा खोज्ने प्रतिपक्ष ?
डा. केसीको जीवन रक्षाको माग राख्दै नागरिक समाज पनि आन्दोलित भएको छ। केसीका माग पूरा गर्न चौतर्फी दबाव बढेको छ। तर सरकारले भने केसीसँग वार्ताका लागि तयारी गरेको छैन। शनिबार शिक्षा सचिवले डा. केसीलाई बिना शर्त वार्तामा आउन आग्रह सहितको विज्ञप्ति जारी गरे। त्यसबाहेक उनीसँग वार्ताका लागि ठोस प्रयास भएका छैनन्।केसीसँग वार्ता गर्दा कतिसम्म लचक हुने भन्ने विषयमा सरकार अहिलेसम्म स्पष्ट छैन। ‘वार्ताका लागि वार्ता गर्ने हो भने ठिकै छ नत्र केसीसँग वार्ता गर्दा कुन कुन र कति विषयमा लचक हुने भन्नेमा सरकार स्पष्ट छैन,’ शिक्षा मन्त्री निटक स्रोतले भन्यो, ‘पहिला वार्ताका लागि कतिसम्म लचक हुने भन्ने विषय स्पष्ट भएपछि वार्ताको ठोस पहल हुन्छ।’
read more
Contact Us
WWecreation pvt. ltd.
putaliadak , kathmandu.
email- koselihk@gmail.com
frontdesk - koselihongkong@gmail.com
contact no- +977 9803716444
Registration No.
Nepal Phone: +977-01-4440644 ,
M. ++977 9851159449(ntc)
Our Team
Editor - Chandra Maden Anchhan
News coordinator - ANOJ ROKA
IT Supporter - Ballav Roka
Photo Journalist - Ganesh Purbachhane
Graphic Designer - Raju Khadka
News Correspondent
Krishna Shrstha - Morang Khagendra Tolang - Sunsari Megharaj Magarati - Kathmandu Januka Bharati - USA Manita Bhusal -Japan Sishir Purbachhane -Hong Kong