12910919_1003299449759253_1605153099_nमोरङ्, बयरबनमा अवस्थित रमाईलो साकोसको बचत साखा दलेलीमा विस्तार गरिएको छ ।

एक कार्यक्रमको आयोजना गर्दै संस्थाका अध्यक्ष ताराबहादुर काफ्ले ले बचत साखाको उद्घाटन गरेका हुन् ।

ग्रामीण क्षेत्रको बचत, लगानी, ऋणको लागि उपयुक्त माध्यम बन्दै विभिन्न किसिमका कार्यक्रम र सीपमूलक अवसरहरुको श्रृजना गरिरहेको यस साकोसले आफ्ना सदस्यहरुलाई संस्थाप्रति अझ जिम्मेवारी र श्रृजनशिल बनाउनका लागि साखा विस्तार गरिएको अध्यक्ष काफ्ले बताउँछन् ।

टाढा टाढाका बचतकर्तालाई सहज र सुविधापूर्ण बनाउँनका लागि यसले पुलको काम गर्ने उनको तर्क छ ।

संस्थाका कर्मचारी लोकेन्द्र मगरबाट