image

दक्षिण कोरियामा भुकम्प पिडित तथा दन्द्व पिडित बालबालिकाको शहयोगार्थ साँगीतिक कार्यक्रम हुदै ।

कोरिया, दक्षिण कोरियामा नया वर्ष २०७३ को अवसरमा साँगीतिक कार्यक्रम हुने भएकोछ। भुकम्प पिडित तथा दन्द्व पिडित बालबालिकाको शहयोगार्थ हुन गईरहेको उक्त कार्यक्रम एकीकृत सृजनशील समाज दक्षिण कोरिया द्वारा आयोजना गरिएको हो। कार्यक्रममा नेपालको ख्याति प्राप्त व्यान्ड The Axe Band को बिशेष प्रस्तुति रहनेछ । असहाय बालबालिकाहरुलाई माया अनि सहयोग गरौ भन्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा बालबालिकाहरुको जिवनमा घटेको घटनाहरुलाई समेटेर बनाईएको डकुमेन्ट्री समेत देखाउने कार्यक्रम रहहेकोछ। सहयोगी मनहरु जो कोरियामा रहने भएकोछ । सबैलाई स्वागत छ ।

थप जानकारी यस प्रकार रहेकोछ।

अध्यक्ष सोजिता पुन मगर 00821059483296 ,संरक्षक शुभद्रा लिम्बू 00821091434438.सचीव रोसन राई 00821074601422