IMG-20160727-WA0018

अनोज रोक्का
जुलाई २८, २०१६
जोर्डन नाईट २०१६ हुने भएको छ । जोर्डन क्लव हङ्कङले आयोजना गर्ने उक्त कार्यक्रममा चर्चित ब्याण्ड मंगोलियन हार्ट, ईन्दिरा जोशी, ¥यापर लाहुरे लगायतको प्रस्तुती रहने छ ।

हङ्कङमा राजु लामाको फ्यार फ्लोवर धेरै भएकोले पनि कार्यक्रममा दर्शकहरुको उपस्थित उल्लेखनीय हुने आयोजकको दावी छ, भन्छन् – “आधुनिक पप गायनमा अब्बल छाप छोडेको लामा र उनको ब्याण्ड सहित चलचित्र, आधुनिक पप गायनमा अब्बल ईन्दिरा जोशीको प्रस्तुतीले पनि दर्शकहरु हल सम्म तातिने छन् ।

हामीले सवै पुस्ता र रोजाईका दर्शकहरु समेट्न ¥यापर लाहुरेलाई पनि स्टेजमा उर्तार्दै छौ, पक्कै कार्यक्रम सभ्य र भब्य हुनेछ ।”

२१ अगस्टका दिन चिम सा चेई कम्युनिटी हलमा आयोजना हुने उक्त कार्यक्रम बेलुकी ७ बजेबाट शुरु हुनेछ ।

received_1036863143048498received_1036863136381832received_1036863133048499