२ अगस्ट , २०१६ 
चिन, दक्षिणी चिनको गोङचाउ प्रोभिन्स अन्तर्गत सेन्जेनको दापेङ र आसपासको क्षेत्रमा मंगलवार आएको सामुन्द्रीक आधी निडाले विहान ३:३० बजेको समयमा ठुलो धनजनको क्षति पुर्याएको छ।image

स्थानिय समचार अनुसार सामुन्द्रीक आधीको कारण २ तले घरलाईसमेत उडाएर छरपस्ट पारिदिएको छ। मान्छेलाई समेत उडाएर ३ मीटर पर सम्म पुर्याईदिएको थियो ।image

१५१.२ कि मी प्रती घण्टाको गतिमा आएको आधीको कारण सेन्जेन , दोङक्वान , ग्वाङ्चाउ, फोसान, स्याङक्वीङ , ग्वाङ्सीमा समेत असर गरेको छ।