13950502_1045973725470773_2016068428_o

२६ साउन, २०७३

गीतकार कृष्ण रोका “अलपत्र” ले पे्रमीका पाउँनका लागि निवेदन पेश गरेका छन् ।

यो निवेदन बास्तविक जीवनमा नभएर संगितको दुँनीयामा शब्द मार्फत गरिएको हो । गोविन्द मधुर आर्चायको संगित, बिजय परियारको स्वर र गीतकार रोकाको संयोजनमा तयार पारिएको गितको भिडियो पनि सार्वजनिक गरिएको छ ।

युवा पुस्ताको मायाँ, प्रेम र घुर्कीलाई रमाईलो पारामा प्रस्तुत गरिएको भिडियोलाई अमर ओलीले निर्देशन गरेका छन् भने मुकेश हुमागाईले छायाङ्कन गरेका हुन् ।

प्रबिन रेश्मी मगरको सम्पादनमा तयार पारिएको भिडियोमा मोडलद्धय केके अधिकारी र पुजा परियारले रोमान्स गरेका छन् ।

“छोटो समयमा नै दर्शकहरुको सकारात्मक प्रतिक्रिया र उल्लेखनीय भ्यूर्वस बनाउँन सफल भिडियोबाट हामी सम्पूर्ण युनिट अत्यन्त उत्साहित भएका छौ गीतकार कृष्ण बताउँछन् ।”

भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

https://youtu.be/x9PaZYrBCtI

13978251_1045973768804102_154147945_o13989446_1045973708804108_361689079_n14001761_1045973745470771_1447333244_o