जनकल्यान सामाजिक केन्द्र तथा शिव कैलाश ड्रेश हायर सेन्टर र शिव कैलाश कला मन्दिरको आयोजन अनी ए वन बिकास एलेक्ट्रोनिक एसोसियसन, घनेश्वोर कलेक्सन र केदारनाथ पाठकको प्रायोजनमा आज बानियाटार काठमाडौंमा एकल तीज न्रीत्य प्रतियोगिता सफल रुपमा सम्पन्न भएको  छ । कार्यक्रमको सभापति बिकास दास हुनुहुन्थ्यो भने प्रमुक अतिथि  सुचित्रा श्रेष्ठ हुनुहुन्थ्यो । कार्यक्रममा स्वागत मन्तब्य केदारनाथ पाठकले राख्नुभएको थियो । कार्यक्रममा धेरै प्रतियोगिहरु सामेल भएपनी निकिता बस्नेत प्रथम हुन सफल हुनुभएको थियो । कार्यक्रमको  निर्णयक मन्डलीमा क्रमस उशा चन्द, रेनुका रिजाल र राधा ढकाल हुनुहुन्थ्यो । महिलाहरुको महान  चाड तीजको अवसर पारेर गरिएको गरिएको कार्यक्रम भब्य तथा सभ्य रुपमा सम्म्पन्न भएको थियो । 1 2 3 4 5 6 7