१८ जुन २०१७। 
ईराकको मोसुल सहर आई एस आईको दर्हो पकड़ भएको क्षेत्र हो। झन्डै ६०० हज़ार बासिन्दा रहेको उक्त क्षेत्रलाई आतङकबादी समुहको नियन्त्रणमा राखिरहेको बताईन्छ।उक्त क्षेत्रमा आई एस आईको नियम अनुसार नचलेमा कि त ठाउनै छाडेर भाग्नु वा मृत्यु रोज्नुको विकल्पनै छैन।


हालै मात्र भुतपुर्व अमेरिकन स्पेशल फोरेसका मुख्य अोपरेसन डिभिजनका उच्च पदाधिकारी डेविड ईयुबेंकले आफुलाई एड वर्करको रुपमा सहभागिभएर मोसुलका नागरिकलाई सहयोग पुर्याएकाछन।

जुन भिड़ियोमा बच्चालाई अत्यन्त संवेदनशील अवस्थामापनि सफल उद्गार गरेको देखिएकोछ। उक्त भिंडियों ईयुवेंक फ़ाउन्डेशन मार्फत पब्लिसिटी गरिएकोछ । भिडियोमा मृत लासहरुको थुप्रोमाथी एउटा बालक चढिरहेको थियो। उक्त क्षेत्रमा आई एस आई समुहसंग भिड़न्त भैरहेको अवस्थामा हतियार रहित डेविड् ले बच्चालाई उद्गार गरेको अत्यन्त भयावहक दृष्य देख्न सकिन्छ।
५६ बर्षिय डेविड्ले आतङकवादिहरुको समुहले फाईरिङ गरिरहेको अबस्थामापनि आफ्नो टिमलाई त्यो ठाउमा धुवा निस्कने ग्रिनेडद्वारा प्रहार गर्न भनेपछि । धुवाको मुस्लोले घेरिएको अवस्थालाई मौकापारी बालक तर्फ गएका थिए। उनसे आफ्नो ज्यान जोखिममा राखेर बालकको सफल उद्गार गरेका थिए।
ईराकि दोभासेको सहायतामा उक्त वच्चालाई किलीङ जोनबाट टाढालगिएको छ भने त्यो क्षेत्रमा दोहोरो भिड़न्त भैरहेको जनाएको छ। अलजजिराबाट