कोशेली संवाददाता
असार १६, २०७४

१. पहिलो गीत
१८ बर्षको उमेरमा ।

२. पहिलो प्रेम
कक्षा पाँच पढ्दा ।

३. पहिलो चुम्बन र सेक्स
श्रीमतीसँगै ।

४. पहिलो सांगितिक विदेशयात्रा
सन् २००१ मा कतारबाट शुरु ।

५. सांगितीक प्रस्तुतीको लागि धेरै पटक गएको देश
हङ्कङ (८ पटक)

६. रिस उठ्दा
रिस दबाउँन मन लाग्दैन, जे लागेको हो भनि हाल्छु ।

७. सवैभन्दा धेरै माया
छोरीलाई ।

८. खुसीको क्षण
धेरै छन्, त्यो मध्ये पहिलो गीत ‘फेरी त्यो दिन’ले अवार्ड पाउँदा ।

९. धेरै आँशु बगाउँनु परेको क्षण
आफ्नो करियर संघर्षको समयमा ।

१०. गीत गाउँदा र संगित गर्दा ध्यान पु¥याउँने कुरा
गीतको मेलोडी र शब्द

Pic by Online khaber.