कोशेली न्युज डेस्क
श्रावण १४ / २०७४
नेपाली कन्सुलेट हङकङले आउदो आर्थिक बर्ष २०७४ / ७५ का लागि ब्यापार प्रर्बद्धन लगानी प्रर्बद्धन तथा सांस्कृतिक पर्यटन प्रर्बद्धनका लागि सहकार्य गर्न ईच्छुक नेपाली संघसस्थाहरुलाई आह्वान गरेको छ ।

कन्सुलेटले सार्वजनिक सुचना जारी गर्दै एक महिना भित्र सहकार्य गर्ने ईच्छुक संस्थाहरुलाई प्रस्ताव पेश गर्नका लागि उक्त आह्वान गरेको हो ।

थप जानकारीको लागि तलको सुचना हेर्नुहोला ।