२२ जनवरी २०१८

कोशेली एच के । हङकङ

१९ जनवरी २०१८ शुक्रवार, सेमिचोङ स्थित हेभेन्ली पाथ हङकङ समितिको वैठकले आगामी मार्च ४ आईतवार साँझ कम्यूनिटी सभा हल याउमाताईमा प्रेमवादका प्रतिपादक,दार्शनिक गुरु गड्यान्जलद्वारा विशेष ध्यान, आर्शिवाद प्रवचन , भजन र केहि स्थानीय कलाकारद्वारा संस्कृति कार्यक्रम वृहत गर्ने निर्णय गर्यो ।
विभिन्न संघसस्था, पत्रकार,गन्यमान्य विसिष्ट र सर्वसाधारण सवैलाई आमन्त्रण गरि भरपुर ज्ञान र मनोरञ्जन दिने हेतुले गरिने उक्त कार्यक्रममा रोगी,विरामी र वृद्दहरुलाई विशेष लाभदायक हुने आपेक्षा आयोजकले गरेका छन ।


समितिकी अध्यक्ष नैनकला तामाङको अध्यक्षतामा सो कार्यक्रमलाई सफल पार्नको लागि निम्न कार्य विभाजन गरिएको थियो ।
१, कार्यक्रम व्यवस्थापन समिति -संयोजक रत्न खिम्दिङको साथमा चन्द्र मादेन आन्छन र प्रेम सुव्वा रहनु भएको छ ।
२, वेनर,टीकट,व्याज, संघसस्था चिठ्ठी र रण्डम – संयोजक चन्द्र मादेन आन्छनको साथमा गगन गुरुङ र रत्न खिम्दिङ रहनु भएकोछ ।
३, स्टेज सजावट -संयोजक नैनकला तामाङको साथमा विमला राई र लक्ष्मी गुरुङ रहनु भएको छ ।
४, गुरुहजुरलाई रेखदेख र सुरक्षा रक्षक- संयोजक शुक्र वांन्तवाको साथमा ओम/चेत गुरुङ,उर्मिला घले,केशव सुव्वा,कमल थापा,आकाश फोम्वो,जुद्दसिंङ राई र शेर व थापा रहनु भएकोछ ।
५, स्पोन्सर -संयोजक सवु/कृष्ण कु. लिम्वूको साथमा नाम्लिङ लिम्वू,भगवती राई,शान्तिकला राई र नैनकला तामाङ रहनु भएको छ ।
६, साउण्ड सिस्टम र स्लाईट भिडियो- संयोजक गगन गुरुङको साथमा रोशन गुरुङ र मालिक शाह रहनु भएको छ ।
७, क्यामरा र भिडियो- संयोजक स्वर्णिम राई रहनु भएकोछ ।
८, स्टेज स्वयंसेवक -संयोजक गाय राईको साथमा रत्न खिम्दिङ,कल्पना राई, राजेन्द्र गुरुङ,चन्द्र मादेन आन्छन,नित्यनन्द राई ।
९, वालवच्चा होहल्ला नियन्त्रण(स्वयंसेवक)-संयोजक प्यारा गुरुङको साथमा देवी गुरुङ,प्रतिमा पुन,रोशन गुरुङ,राजेन्द्र गुरुङ,भक्तिराम राई र सन्तोष राई रहनु भएको छ ।
१०, वाध्यवाधन- संयोजक डोल्मान लिम्वूको साथमा रमेश राई, हरि श्रेष्ठ,मणिक शाह रहनु भएको छ ।
११, गेट/काउंटरमा अतिथि स्वागत-संयोजक आरती लिम्वूको साथमा वेदा रोक्का,दिक्षा गुरुङ,आयूष्मा राई,मेगन गुरुङ आदि रहनु हुनेछ ।
१२, नृत्य -संयोजक गगन गुरुङको साथमा गाय राई रहनु हुनेछ ।
१३, भजन -संयोजक गाय राईको साथमा कल्पना राई,भगवती राई र माथिका बाध्यवाधकहरु रहनु हुनेछ ।
१४,स्वयंसेवक -संयोजक नाम्लिङ लिम्वूको साथमा जुठीमाया गुरुङ, सवु लिम्वू,मनमाया लिम्वू,वालिका राई, कुमारी लिम्वू, देशमाया लावती,यमुना लिम्वू,लक्ष्मी राम्जाली,यमुना गुरुङ,संगीता श्रेष्ठ,सिता लिम्वू, प्रतिमा राई, सरस्वती खालिङ,निर्मला राई, सुषमा लिम्वू, आशा तामाङ,भीमा गुरुङ,योगमाया थापा,अनिता राई, मेनुका राई, अणुमा मादेन आदि रहनु भएको छ ।
कार्यक्रम वेलुका ४ः३० वाट साँझ ९ वजेसम्म चल्ने छ । सो कार्यक्रमको लागि अग्रिम वुकिङ गरि आआफ्नो सिट सुरक्षित राखे सजिलो हुने आयोजकहरुले वताएका छन ।