कोशेली एचके । हङकङ
बैकक ,
थाईलेण्डमा निना कफिसपको मालिक “प्रासोङ सुक्वोर्न “लाई थाई भाट १००,००० सहित ५ बर्षकोलागि जेल चलान गरिएको छ।
ब्यापारिक प्रयोजनकालागि मोडललाई एप्रोन र पेन्टीमात्र लगाएर ग्राहकहरुलाई कफि सर्भ गरेको मोडलको फोटो तथा भिंडियों सोसियल मिडियाना भाईरल वनेपछि घटनाले यस्तो रुप लिएको थियो। उनले राष्ट्रको कम्प्युटर तथा श्रव्य दृष्यको प्रयोगवारेको नियमलाई पालना नगरेको आरोप लगाएको वताएकाछन ।
आईतवार मोडल एरिसा र मिङ्गसंग कफिसपमा आफुसमेत रहेको भिंडियों सोसियल मिडियामा सार्वजनिक भएको थियो ।
कोकोनट बैककले जनाय अनुसार उक्त किसिमको तस्विर र भिडीयो ब्यवसायलाई थप प्रभावकारी बनाउन लिएको र सेक्सी देखिएपनि सार्वजनिक ऐन र पब्लिकलाई असरपार्ने हेतुले नगरिएको बताएकाछन ।