कोशेली एचके । काठमाण्डौ

१५ फेब्रुवरी २०१८

“भुलि दिन्छु यो समय साथमा हुन्छौ तिमी जव ।
तिमी नभए यो जिवन मेरो खै कसरी चल्थ्यो । “

संगीतका पारखीहरुकालागि एउटा छुट्टै अनि पृथक संगित संयोजन सहित संगितको क्षेत्रमा एउटा उदयमान गायक तथा गायिका मबिन्द्र राई र मेलिना राईले “ तिमी नभए” गीत भर्खरै मात्र आफ्नै युट्युव च्यानलबाट बिमोचन गरेकाछन।
सब्द र संगीत आफैले गरेको यस गीतमा मेलिना राईले स्वरना साथ दिएकि छिन । भ्यालेन्टाईनको अवसर पारेर विमोचन गरिएको यस गीतको भिंडियों छायाङकन स्टपडियोमा नै गायक तथा गायिका निकै राम्रो प्रस्तुति दिएकाछन।

माया गर्ने जोडिहरुको भित्रि हृदयको झंन्कारलाई निकै मेहनतका साथ सब्दहरुलाई केलाएर र बिट बिटमा मायालुको साथ र एक अर्काले दिने समयको महत्वलाई संगितको माध्यमवाट निकै उचाई दिन खोजिएकोछ ।

कोकिल स्वरकि धनि गायिका मेलिना मायालुको साथ पाएझैगरि निकै हर्सित मुद्रामा आफ्नो स्वलाई थप निखार्ने जमर्को गरेकि छिन । यो भन्दा अघि छ वटा ड्युट गीत गरिसकेको यो जोडीले यो गीतमा भने अलि मेहेनत गरेको वताएकाछन ।
कुराकानिको क्रममा गायक मबिन्द्रले भने “स्रोताहरुले हाम्रो मेहनतलाई अझ धेरै माया गर्नुहुनेछ भन्नेकुरामा आफु विश्वस्त भएको बताएकाछन। “

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video