कोशेली एचके हङकङ
२० फेब्रुवरी २०१८ । हङकङ
हङ्कङ्मा पब्लिक हस्पिटलहरुमा गत मंगलवारदेखि एक्कासि बिरामीहरुको चाप बृदिभएको जनाएको छ। हङकङ हस्पिटल बिभागको अनुसार ईन्फ्लुन्जा भाईरसका बिरामी में महिनाको अन्तसम्म वढ्न सक्ने आघिकारीक रुपमानै सर्बसाधारणको जानकारीको लागि सुचित गरिएको जनाईएको छ।
हस्पिटल बिभागिय प्रमुख डा . लियुङ पाक यिनका अनुसार लाग्छ हस्पिटल एक प्रकारको रणमैदान जस्तो भएको छ । गत मंगलवार आफ्ना बिधार्थिहरुसंग हस्पिटलको भ्रमण पस्चात उनले यो कुरा बताएकाछन हुन।
फुड तथा हेल्थ प्रोफ़ेसर सोफिया चान सिउ चि ले हङ्कङ्का बिभिन्न स्थानमा हस्पिटलहरुको स्थलगत निरीक्षण पस्चात बिरामीको संख्या एक्कासि बृदिभएको पाएपछि यो संख्या अझ बढ्न सक्ने बताएकि हुन। भर्खरै मात्र चाईनिज नयाबर्ष सकिएको कारण बिरामीहरु अझ बढ्न सक्नेकुरा बताएकि छिन। हस्पिटलको स्थलगत भ्रमण पस्चात फ्रन्टलाईन स्वास्थ कार्यकर्ताहरुले फ्लुका बिरामीहरुको जाँच तथा केयर गर्न गार्हो भएको अवस्था सहज बनाउन थप सहयोग गर्ने कुरा बताएकाछन छन।

जानकारीमा आए अनुसार मुख्य हस्पिटलहरुमा फ्लुका बिरामीहरुको डाक्टरलाई देखाउन समेत आठ घण्टा सम्मवकुर्नुपरेको बताएका छन। बिरामीहरुको चापसंगै हङकङमा अर्कों महामारी नफैलियोस भनेर हङकङ सरकार र समवन्धित निकायको ध्यान आकर्षण दरेको छ ।स्एरोत: एप्पल समाचारबाट