कोशेली एचके

२१ मार्च २०१८ । काठमाण्डौ

खोटाङ घर भएका १४, बर्षका बालक राकेश नेपालि हुयलचियर किन्ने पैसा नभए काठमाडौको गलिगलिमा घ्रस्रियर हिड्न बाध्य छन । यो दृष्य जुन हिड्दा हिड्दै बाटोमा देखिएको हो। दृष्य पहिला त टिबेटिन लामा हरुले सोयभु र बौदमा यसरि नै घ्रस्रिएर परिक्रमा गरेको दैखेको थिए बौद् नजिक चाबिहेल माहाकालमा देख्दा कुनै लामाले आफुनो भाकल पुरा गर्न गरे जस्तो लाग्यो तर लामा लुगामा पनि नभएको र भखरको बच्चा भएकाले बाईक रोकेर बुझेको सामाजिक अभियान्ता दुर्गावाथले फेसबुक मार्फत बताएकाछन ।

14 बर्षिय नाम राकेश परियार नाम बताउने घर खोटाङ भएको जनाएका छन। खोटाङ महेश्वरीका घरभएका उनि जन्म लिदै आफु अंपाग भएको र अपाङगता
भएका संस्था काठमाडौ पढन आएको बताए। उहाको साथमा हुनुभएको 56 वृद आमा फुलमाया नेपाली कसैले पढाई दिन्छु भनेर काठमाडौ ल्याएको तर अहिले मत्लव नगरेकाले घरको न घाटको भएर मागेर खानु परेको बताउनु भयो।
काठमाडौमा हिडडुल गर्नको लागि खुटामा घाउ नलागोस भनेर बोरा बेरेर घस्रियर हिड्छ कति गाडिहरुले यो अबस्था देखे पखि गाडिनै नरोकने ट्यासिले पनि हाल्न गारो मान्नेको वताउछन नेपाली। धेरै स्कुल पुगे पनि छोराको यो अवस्था देखे पछि अपागता भएका बच्चा पढाउने ठाउमा लानुस भन्छन तर आफुलाई केहि थाहा नभएको बताउछिन फुलमाया ।
राज्यका व्यक्ति र पउच वालाले राज्य कोषबाट करोडौ करोड उपचारको लागी दोहन गरि रहेको बेला एक असाय 14 वर्षिय बालक गास बास कपास र उचित शिक्षा र औसधि उपचार गर्न र पढेर ठुलो मान्छे बन्ने सपना बोकेर काठमाडौ आउनु भएको र यो हालतमा जिवन विताउनु परेको छ।
तपाईहरु प्रति मानवियता छ र सानो सहयोगले यो बालकको भविष्यमा केहि सहयोग पुग्छ भने यो समचार लाई सहयोगि मनहरु सम्म पुर्याउन र सहयोग गर्न सबैलाई आग्रह छ।
विष्तृत जानकारीकोलागि दुर्गानाथ दाहालको फ़ोन न 9851059892 मा सम्पर्क गर्नु होला ।