यौन पिपाषु प्रहरीद्वारा महिलाको हत्या

यौन पिपाषु प्रहरीद्वारा महिलाको हत्या

यौन पिपाषु प्रहरीद्वारा महिलाको हत्या

by | १४ बैशाख २०७५, शुक्रबार १८:३१ | अपराध / घटना, बिषेश समाचार | 0 comments

समाचार

नागरिकको सुरक्षाको जिम्मा पाएको प्रहरी नै हत्या, अपहरण, बलात्कार र लुटपाटमा संलग्न हुँदै अाएको अब नयाँ समाचार भएन नै । प्रहरीभित्रका केही खराब व्यक्तिका कारण सुरक्षाको महशुस गर्नु पर्नेमा नागरिक उल्टै डराउनु पर्ने अवस्था सिर्जना भएको छ ।

सुर्खेतमा पनि त्यस्तै घटना घटेको छ । एसईई दिन डेरामा बसेकी एक छात्रालाई ट्राफिक प्रहरीकै अगुवाईमा हत्या भएको छ । पञ्चपुरी नगरपालिका–३ चौर घर भइ एसईई परीक्षाका लागि बाबियाचौरमै डेरामा बसेकी गौरीकला रोकायको हत्या ट्राफिक प्रहरीले यौन सम्बन्ध राख्न नदिएकै कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।


दैलेख घरभई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरका कार्यरत ट्राफिक प्रहरी हरि कोइराला र पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र र खुमप्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी कार्यालय बाबिचौरका प्रमुख प्रहरी निरिक्षक सुशोभन श्रेष्ठका अनुसार उनीहरुले गौरीकलाको हत्या गरेको स्वीकार गरेका छन् । यौन सम्बन्ध मोटरसाइलकमा राखेर घरभन्दा टाढा लिने क्रममा दुर्घटना हुँदा गौरीकलाको मृत्यु भएको उनीहरुले बयान दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले हत्याराहरुको बारेमा विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

आधुनिक सहर हङकङमा सांस्कृतिक रौनकतासंगै साम्याङफुङ कार्यक्रम ।

आधुनिक सहर हङकङमा सांस्कृतिक रौनकतासंगै साम्याङफुङ कार्यक्रम ।

बिशेष गरि लिम्बु तथा ग़ैर लिम्बु दुबै उपस्थित भएको उक्त कार्यक्रममा साम्याङफुङ सिरमा लगाई आफ्नो भेषभुसामा सजिएर आउने लिम्बु महिलाहरुको संख्या उल्लेख्य मात्रामा रहेको थियो । कार्यक्रममा गिता पालुङवाको लिम्बु भाषाको म्यूज़िक भिडियो “ हाङनेईल्ले -३ ” को समेत विमोचन गरिएको थियो ।

धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा किरात धर्मावलम्बीहरुले माङहिम बनाउने ।

धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा किरात धर्मावलम्बीहरुले माङहिम बनाउने ।

समितिका कोषाध्यक्ष दिपककुमार मेन्याङवोका अनुसार मन्दिर निर्माणका लागि भेलाले रेखाङकन गरिएको छ । रेखाङकन गरिएका क्षेत्रमा किरात धर्मगुरु आत्मानन्द लिङदेनको बाहुलीबाट छिट्टै माङहिम शिलान्यास गरि काम शुरु गरिने कोषाध्यक्ष मेन्याङवोले बताए । उ

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *