धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा किरात धर्मावलम्बीहरुले माङहिम बनाउने ।

धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा किरात धर्मावलम्बीहरुले माङहिम बनाउने ।

धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा किरात धर्मावलम्बीहरुले माङहिम बनाउने ।

by | २८ बैशाख २०७५, शुक्रबार ०८:५८ | कला / संस्कृति | 0 comments

झापा,२३ बैशाख

किरात धर्मावलम्बीहरुले झापाको शिवसताक्षी नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा किरात धर्मावलम्बीहरुले माङहिम बनाउने भएका छन् ।आफनो धर्म,संस्कार अनुसार विभिन्न धार्मिक अनुष्ठान गर्नका लागि त्यहाँ मन्दिर बनाउन लागेका हुन् । मन्दिर बनाउन सामाजिक अगुवा सन्त फेवादेनको अध्यक्षतामा किरात चोत्लुङ माङहिम गठन गरिएको छ ।

समितिले आइतबार प्रस्तावित माङहिम स्थलमा धार्मिक अनुष्ठान समेत गरिएको अध्यक्ष फेवादेनले बताए । त्यस अवसरमा किराती पूजारीहरुले पूजापाठ समेत गरेका थिए ।भेलामा सताक्षीधाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बा, माङहिमका सल्लाहकार संयोजक शिवप्रसाद योङयासहित शिवसताक्षी नगर क्षेत्रमा बसोबास गरिआएका किरात धर्मावलम्बीहरुले उल्लेखीय उपस्थिति रहेको थियो ।

समितिका कोषाध्यक्ष दिपककुमार मेन्याङवोका अनुसार मन्दिर निर्माणका लागि भेलाले रेखाङकन गरिएको छ । रेखाङकन गरिएका क्षेत्रमा किरात धर्मगुरु आत्मानन्द लिङदेनको बाहुलीबाट छिट्टै माङहिम शिलान्यास गरि काम शुरु गरिने कोषाध्यक्ष मेन्याङवोले बताए । उनले धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाममा माङहिम निर्माण गरिएपछि त्यस क्षेत्रमा आउने दर्शनार्थीहरुले पूजाअर्चना गर्नुका साथै अन्य बैद्धिक अनुष्ठानहरु समेत गर्नमा सुविधा पुग्ने बताए ।

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

हङकङबाट गायक तिलक सोमाईको कोशेली सार्वजनिक ।

आफ्नो भाषा संस्कृतिलाई जगेर्ना गर्दै आउदो पुस्ता सम्मलाई आफ्नो भाषा प्रतिको ज्ञान रहने मनस्तिथिमा सृजाना गरिएको “झोर्ले झोर्ले” बोलको गीतमा राज कुमार बगर मगरको शब्द रचना र संगीत रहेको छ ।

चर्चित लोक गायक देवेन्द्र दश वर्षमा लीला राइ सँग भेटेपछि ।

चर्चित लोक गायक देवेन्द्र दश वर्षमा लीला राइ सँग भेटेपछि ।

रुद्र श्रेष्ठको एरेन्ज रहेको गीतको भिडियोमा विप्लव राई र बर्षा तामाङलाई फिचरिङमा देखाइएको छ । यस गीतलाई आकर्षक रुपमा सुमन योञ्नले छायाँकन गरेका हुन । त्यस्तै भिडियो सम्पादन क्षेत्रमा ख्याति कमाएका निशान घिमिरेले यस गीतको भिडियो सम्पादन गरेका छन्

कर्नाटकका भावी मुख्यमन्त्रीकी श्रीमती, बलिउड अभिनेत्री भन्दा कम छैनन्

कर्नाटकका भावी मुख्यमन्त्रीकी श्रीमती, बलिउड अभिनेत्री भन्दा कम छैनन्

कर्नाटनका चलिरहेको सत्ताको घमासानबीच एक दक्षिण भारतीय अभिनेत्री गुगलमा निकै ट्रेण्ड गरिरहेकी छन्। यी अभिनेत्रीको नाम हो राधिका कुमारस्वामी। यी अभिनेत्री अरु कोही नभएर जेडीएसका नेता तथा कर्नाटकका भावी मुख्यमन्त्री कुमारस्वामीकी श्रीमती हुन्। राधिका कन्नड फिल्मकी चर्चित अभिनेत्री र निमात्री हुन्।

गायक मविन्द्रको भ्यालेन्टाईन स्पेशल गीफ्ट “ तिमी नभए” युट्बबाट विमोचन ।

गायक मविन्द्रको भ्यालेन्टाईन स्पेशल गीफ्ट “ तिमी नभए” युट्बबाट विमोचन ।

माया गर्ने जोडिहरुको भित्रि हृदयको झंन्कारलाई निकै मेहनतका साथ सब्दहरुलाई केलाएर र बिट बिटमा मायालुको साथ र एक अर्काले दिने समयको महत्वलाई संगितको माध्यमवाट निकै उचाई दिन खोजिएकोछ ।

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *