युवा लेग स्पेनर सन्दिप लामिछानेले आइपिएल ४५ औं खेलमा डेब्यू गरे ।

युवा लेग स्पेनर सन्दिप लामिछानेले  आइपिएल ४५ औं खेलमा  डेब्यू  गरे ।

युवा लेग स्पेनर सन्दिप लामिछानेले आइपिएल ४५ औं खेलमा डेब्यू गरे ।

by | २९ बैशाख २०७५, शनिबार २३:३९ | खेलकुद | 0 comments

Click here for video

भारत । नेपाली युवा लेग स्पेनर सन्दिप लामिछानेले आज आइपिएल डेब्यू गरेका छन् । दिल्ली डेयर डेभिल्सको ११ औं तथा आइपिएलको ४५ औं खेलमा उनले डेब्यू गरेका हुन् ।

रोयल च्यालेन्जर्स वैंगलौर विरुद्ध टस हारेको दिल्लीले यतिबेला पहिलो व्याटिङ गरिरहेको छ ।

संयोग के छ भने सन्दिपले भारतिय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीको टिम विरुद्ध डेब्यू गरेका हुन् । आजको खेल दिल्लीको लागि प्रतिष्ठाका लागिमात्र रहनेछ । किनभने दिल्लीले ११ खेलमा ३ खेलमामात्र जित्दा दिल्ली अंक तालिकाको अन्तिममा छ ।

आजको खेल दिल्लीले जित्यो भने बैंगलोरपनि प्लेअफबाट बाहिरिनेछ । किनभने बैंगलौरले १० खेलमा ३ खेलमामात्र जित निकालेको छ । उ अंक तालिकाको सातौं स्थानमा सिमित छ । आजको खेल जिते बैंगलौरको संभावना जिवित रहनेछ । हारेमा आइपिएलबाट दिल्लिसँगै बैंगलौरपनि बाहिरिनेछ ।

आइपिएलमा देल्हिले सन्दिपलाई भारु २० लाखमा अनुबन्ध गरेपछि अहिलेसम्म भएको ११ खेलमा उनी पर्न सकेको थिएनन् । आज १२ औं खेलमा भने सन्दिपको नाम पर्न सफल भएको हो । सन्दिपले डेब्यु खेल खेल्ने भएपछि नेपाली समर्थकले उनलाई सामाजिक सन्जालमा बधाई दिनेको ओइरो लागेको छ ।

पथरीशनिश्चरे स्थित विरेन्द्रनगरमा जारी पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट प्रतियोगिता हुदै !

शनिबारको खेल इस्टर्न बुलेट क्रिकेट क्लब दुहबी सुनसरी र पथरी ११ विच हुने आयोजकले जनाएको छ ।

युनाइटेड तेक्वान्दो एकाडेमी हङकङद्धारा प्रथम पटक “इन्टर ब्रान्च पुम्से कम्पिटिशन २०१७” सम्पन्न !

तुङ चुङ्ग स्पोर्टस सेन्टरमा सम्पन्न उक्त प्रकियोगितामा युनाइटेड क्लबका १४ वटा ब्रान्चका ब्लाक बेल्ट तथा कलर बेल्ट गरी २०० बढि स्टुडेण्टहरुले प्रतिस्पर्धा गरेका थिए ।

आइतबारेमा यहि असोज १९ गतेदेखि पूर्वाञ्चल स्तरीय सातौँ विरेन्द्रनगर कप क्रिकेट प्रतियोगिता हुने ।

मोरङको पथरीशनिश्चरेमा रहेको आइतबारेमा यहि असोज १९ गतेदेखि पूर्वाञ्चल स्तरीय सातौँ विरेन्द्रनगर कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *