मंसिरदेखि विभिन्न समयमा दश वर्षीया बालिकालाई बलात्कार ।

by | ३० बैशाख २०७५, आईतवार ००:२४ | अपराध / घटना | 0 comments

म्याग्दी । म्याग्दीको अन्नपूर्ण–७ हिस्तान औलमा दश वर्षीया बालिका बलात्कृत भएकी छन्।

स्थानीय मण्डली आधारभूत विद्यालयका पूर्वशिक्षक ६८ वर्षीय धनबहादुर पुनले सोही विद्यालयमा अध्ययनरत ती बालिकालाई बलात्कार गरेका हुन् ।  अनुसन्धानका क्रममा उनले गत मंसिरदेखि विभिन्न समयमा ती बालिकालाई बलात्कार गर्दै आएको खुलेको छ ।

परिवार र स्थानीयवासीले घटनाबारे गाउँपालिका उपाध्यक्ष केशमायाँ पुनमगरलाई जानकारी गराएपछि उनकै समन्वयमा प्रहरीले आरोपित पुनलाई शनिबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। फौज्दारी मुद्दा भएकाले गाउँपालिकाको न्यायिक समितिले उक्त मुद्दालाई प्रहरीको समन्वयमा कानूनी प्रक्रिया अघि बढाएको उपाध्यक्ष मगरले बताएकी छन्।

पीडित बालिकाको परिवार आर्थिक तवरले कमजोर रहेका कारण पूर्वशिक्षक पुनले विभिन्न आर्थिक प्रलोभन देखाउने र बलात्कार गर्ने गरेको पाइएको उनको भनाइ छ।

पीडित बालिकालाई शनिबार दिउँसो सदरमुकाम ल्याएर स्वास्थ्य परीक्षण गरेपछि आवश्यक औषधिसँगै स्वास्थ्य परामर्श दिइएको छ। प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले आरोपित पुनलाई नियन्त्रणमा लिएर कारबाहीका लागि कानूनी प्रक्रिया अघि बढाइएको जानकारी दिए। रासस

जनतालाई मुर्गा वनाउने सेन्डिकेटहरुको साईनवोर्ड हटाईयो

जनतालाई मुर्गा वनाउने सेन्डिकेटहरुको साईनवोर्ड हटाईयो

सरकारले सिन्डिकेटको पक्षमा लागेर सेवा अवरुद्ध गरेका यातायात संघ तथा समितिका सबै काउन्टर नयाँ बसपार्कबाट हटाएको छ ।

पार्टी एकताबाट कोही पनि पछाडि फर्कने स्थिति छैन ।- दीनानाथ शर्मा

पार्टी एकताबाट कोही पनि पछाडि फर्कने स्थिति छैन ।- दीनानाथ शर्मा

“कम्युनिस्ट तथा वामपन्थी शक्तिको नेतृत्व एवं मुख्य भूमिकामा आधारभूत रूपमा सम्पन्न भएकाले सामन्तवाद विरोधी लोकतान्त्रिक क्रान्ति परम्परागत संसदीय गणतन्त्र वा औपचारिक राजनीतिक लोकतन्त्रमा मात्र सीमित छैन । यो समाजवाद उन्मुख लोकतन्त्र निरन्तर विकसित भइरहनेछ ।”

एउटा गम्भिर प्रश्न यो दायित्व कस्को ? – अनोज रोका

हामीले यो पिडालाई फेसबुकमा मात्र सिमित गरेका छैनौ, हाम्रो क्षेत्रभित्र बसोबास गर्ने तर विविध कारणले प्रवासी जीवन विताईरहेका साथीहरुले केहि रकम संकलन गर्दैछौ । म लगायत मलेसियामा रहनुभएका अर्जुन, दिपक बहराईनबाट जीवनाथ, नेपालमा रहनुभएका सिहंबहादुर लगायतले यो कार्यलाई अगाडि बढाईरहेका छौ । तपाई पनि कानेपोखरी गाउँपालिका क्षेत्रभित्र पर्नु हुन्छ भने आउँनुहोस् हातेमालो गरौं । 

यौन पिपाषु प्रहरीद्वारा महिलाको हत्या

यौन पिपाषु प्रहरीद्वारा महिलाको हत्या

बाबिचौरका प्रमुख प्रहरी निरिक्षक सुशोभन श्रेष्ठका अनुसार उनीहरुले गौरीकलाको हत्या गरेको स्वीकार गरेका छन् । यौन सम्बन्ध मोटरसाइलकमा राखेर घरभन्दा टाढा लिने क्रममा दुर्घटना हुँदा गौरीकलाको मृत्यु भएको उनीहरुले बयान दिएका छन् ।

युवा नेता गगन थापाले कम्युनिस्टहरुको  स्वरुप उदाङ्गो पारे

युवा नेता गगन थापाले कम्युनिस्टहरुको स्वरुप उदाङ्गो पारे

अबको ५ बर्ष भित्र पार्टीलाई सुदृढीकरण गर्दै अहिलेको मतदाता भन्दा १४ लाख मतदाता थपेर हिलो पार्टी बन्ने सपना उनले सुनाए

हङ्कङमा छोरा द्वारा बाबुको हत्या कसरी भयो? यो हेर्नुहोला ..

हङ्कङमा छोरा द्वारा बाबुको हत्या कसरी भयो? यो हेर्नुहोला ..

यदि उहाँले घटना हुने बितिकै पुलिसलाई खबर गरेको भए उहाँको ज्यान नजाने थियो । छोराको मायाको कारण उहाँको निधन भयो ।झगडा हुनुको कारण पैसा हुन सक्ने बताइएको छ । आरोपित छोराले सधै पैसा मागेर हैरानी बनाएको भए पनि मागेको बेला छोरा लाई पैस पनि दिदै आएका थिए । तर उक्त दिन

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking