भीमदत्तनगर। प्यूठानमा आइतबार बस दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा बस चालक कञ्चनपुर महेन्द्रनगरका २६ वर्षीय बिरु चौधरी, प्यूठान गौमुखी गाउँपालिका–१ अर्खाकी १६ वर्षीय हीरा टमाटा, प्यूठानकी २६ वर्षीय सरिता शर्मा, गौमुखी गाउँपालिका–३ रजबाराका २२ वर्षिय हरी मल्ल र कञ्चरपुर कृष्णपुर गाउँपालिका–२ की सरीता चन्द रहेका छन्।

कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको यात्रुवाहक बस आइतबार बिहानै करीब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी भन्ने स्थानमा दुर्घटना भएको थियो।

प्यूठानका लागि छुटेको ना ४ ख १८७६ नम्बरको बस भीरबाट खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो। घाइतेमध्ये पाँच जनालाई बुटवल र १६ जनालाई उपचारका लागि जिल्ला अस्पताल प्यूठान पठाइएको छ।

हङ्कङ्का साहित्यिक संस्थाहरुद्वारा संयुक्तरुपमा  डा. राईलाई श्रदान्जली

हङ्कङ्का साहित्यिक संस्थाहरुद्वारा संयुक्तरुपमा डा. राईलाई श्रदान्जली

डा . राईले लेखेका कृतिहरु अध्ययन गर्ने र उनले कुन कु न विधामा आफ्नो लामो समय खर्चेर कृतिहरु सृजना गरेका छन त्यो अबका नया सन्ततिहरुले त्यो बाटो पछ्याउन सके साँचो अर्थमा श्रद्धाञ्जली व्यक्त हुने बताएका थिए । कार्यक्रम संचालन संङ्घका सचिव वल्लभ रोकाले गर्नु भएको थियो ।

सरकार विरुद्ध सेनाले हालेको मुद्दामा सर्वोच्चद्वारा दोस्रो पटक फाइल मगाउने आदेश-मैना सुनार हत्या प्रकरण

सरकार विरुद्ध सेनाले हालेको मुद्दामा सर्वोच्चद्वारा दोस्रो पटक फाइल मगाउने आदेश-मैना सुनार हत्या प्रकरण

सेनाले पक्राउ गरेर बेपत्ता पारेपछि मैनाकी आमा देवी र बाबु पूर्णबहादुरले विभिन्न निकायमा निवेदन दिएका थिए। त्यसपछि सेनाले २०६१ वैशाख ५ मा मैनाका परिवारलाई उनको मृत्यु भएको खबर दिएको थियो।२०६२ मंसिर २१ मा मैनाकी आमा देवीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा चारै जनाविरुद्ध जाहेरी दिएकी थिइन्। द्वन्द्वका समयमा सेनाविरुद्धको उजुरी प्रहरीले दर्ता नगरेपछि उनी सर्वोच्च अदालत पुगेकी थिइन्।

अर्चना पनेरूकाे अर्काे हर्कत के हाे ?

अर्चना पनेरूकाे अर्काे हर्कत के हाे ?

मिडियाबाट लगभग ओझेल  परेकी उनले सामाजिक संजाल फेसबुक मार्फत एक अमेरिकन नागरिक संग बिबाह बन्धनमा बाँधिएको बताएकी छन् । फेसबुकमा बिवाहको पहिरन सहतिको फोटो सार्वजनिक गर्दै उनले लेखेकि छन् “गट म्यारिड, लक्की टु गट अ लाईफ पार्टनर लाइक यु” भनेर लेखेकी छिन् ।

स्थगित भएकाे धनकुटा महाेत्सब पुन हुनेभएकाे छ ।

स्थगित भएकाे धनकुटा महाेत्सब पुन हुनेभएकाे छ ।

‘कृषि,पर्यटन,स्वास्थ्य,शिक्षा,स्वरोजगार,उद्योग र ब्यपार,समुन्नत प्रदेश नं. १ को आर्थिक बिकासको आधार’ भन्ने नाराका साथ सम्पन्न हुने उक्त महोत्सव १० दिन सम्म धनकुटाको टुंडिखेलमा सम्पन्न हुने छ । एक लाख लाख आन्तरीक तथा बाह्य पर्यटक भित्राएर ३ करोड बराबरको कारोबार गर्ने लक्ष रहेको उक्त महोत्सवमा १ सय २५ प्रदर्शनी र २५ खाना गरी जम्मा १ सय ५० स्टलहरु रहने छ ।

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking