मकालु एयरलाइन्सको जहाज बाजुराको बगरमा । 

मकालु एयरलाइन्सको जहाज बाजुराको बगरमा । 

मकालु एयरलाइन्सको जहाज बाजुराको बगरमा । 

by | २ जेष्ठ २०७५, बुधबार ०९:५६ | समाचार | 0 comments

काठमाडौँ । सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरलाइन्सको जहाज बाजुराको बगरमा भेटिएको छ।

आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट गार्को सामान लिएर उडेको जहाजले बाजुरामा आपतकालिन ल्याण्ड गरेको स्रोतले जनाएको छ। बिमानमा सवार चालक किरण भट्टराई र सहचालक आदित्य नेपाली सकुशल रहेका छन्।  ९ एन एजेयु कल साइनको उक्त जहाज बिहान ६ बजेर ५५ मिनेटमा हुम्लाको सिमिकोटमा ल्याण्ड गर्नु पर्ने भएपनि खराबी आएपछि उडान भरेको केही समयमै बाजुराको बगरमा आपतकालिन ल्याण्ड गर्नु परेको थियो।

२ घण्टासम्म पनि सम्पर्कविहीन भएपछि विहान खोजीका लागि सुर्खेतबाट नेपाली सेनाको जहाज परिचालन गरिएको थियो।

समाचारको विस्तृत विवरण आउन बाँकी छ।

उपचारका लागि देश बाहिर जानुपर्ने बाध्यताको अन्त्य गरिन्छ : उप प्रधानमन्त्री यादव

उपचारका लागि देश बाहिर जानुपर्ने बाध्यताको अन्त्य गरिन्छ : उप प्रधानमन्त्री यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताएका छन् ।आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उनले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभ रुपमा उपलब्ध गराउनुपर्नेमा जोड दिए । 

नेपाललाई विश्वकै पहिलो ‘क्यासलेस कन्ट्री’ बनाउन सकिने जय साहको उद्घोष

नेपाललाई विश्वकै पहिलो ‘क्यासलेस कन्ट्री’ बनाउन सकिने जय साहको उद्घोष

नेपाली मुलका अमेरिकन नागरिक रिसर्चर जय साहले दृष्टिविहिन र अशिक्षितहरुको लागि एटिएमटी सुविधा भएको मोबाईल फोन आविष्कार गरेका छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर साहले दृष्टिविहिन र अशिक्षितहरुको लागि उपयोगीपूर्ण एटिएमटी सुविधा भएको मोबाइल फोनको आविष्कार गरेको जानकारी दिए।

अपहरणकर्तासँग प्रेम गरेर ज्यान बचाउने मोडल एलिंग

अपहरणकर्तासँग प्रेम गरेर ज्यान बचाउने मोडल एलिंग

मोडल क्लोए एलिंगलाई गत वर्ष इटलीमा ६ दिनसम्म बन्धक बनाएर राखिएको थियो। तर जव उनी बेलायत फर्किन् तब उनको भनाइप्रति धेरैले शंका गरे। उनले बीबीसीको भिक्टोरिया डर्बिशर कार्यक्रममा आफ्नो पूरै कहानी सुनाइन् र आफ्नो भनाइमा शंका गर्नेलाई कडा जवाफ दिइन्।

एक साताभित्रै इन्टरनेट आधा सस्तो हुन्छ: सञ्चार मन्त्री

एक साताभित्रै इन्टरनेट आधा सस्तो हुन्छ: सञ्चार मन्त्री

इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई अनावश्यक दोष लगााउँदै आफूखुसी मूल्य बढाएको मन्त्री बास्कोटाले बताउनुभयो । मनत्री बास्कोटाका अनुशार अन्तर्राष्ट्रिय बजारमा इन्टरनेटको मूल्यमा भारी गिरावट आएको छ । सोहीअनुसार नेपालमा मूल्य समायोजन गर्दा उपभोक्ताले विगतमा भन्दा आधा सस्तोमा इन्टरनेट सेवा उपभोग गर्न पाउनुपर्ने हो ।

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको पहिलो सम्बोधन हुने

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको पहिलो सम्बोधन हुने

याँ संरचना बनेपछि पहिलो पटक प्रधानमन्त्रीले गण्डकीको प्रदेश सभालाई सम्बोधनका लागि दिउँसो १२ः४० बजेका लागि प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधनबारे निम्तो पठाइसकेको छ। यता, प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधन कार्यतालिका तयार गरिसकेको छ।

पोखरा विश्वविद्यालयका कुलपति हैशियतले लेखनाथमा हुने १९ औं सभामा सहभागिताका लागि आउने क्रममा ओलीले प्रदेशमा सम्बोधन गर्न लागेका हुन्। ओलीले बैठक सम्बोधन गर्ने भएपछि त्यसकै तयारीको लागि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बसेकोे उपसभामुख सिर्जना शर्माले जानकारी दिइन्। 

उपत्यकामा बाढीकाे ताण्डव : भक्तपुर र थिमी डुबानमा

भूकम्पपीडितको शिविर डुबानमा परेको छ। यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन्। मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन्। 

जापानमा तीन दशक यता वर्षाका कारण१५७ जनाले ज्यान गुमाए

जापानमा तीन दशक यता वर्षाका कारण१५७ जनाले ज्यान गुमाए

जापानमा तीन दशक यता वर्षाका कारण१५७ जनाले ज्यान गुमाएआएको बाढि र पहिरोमा परि मंगलबार साँझसम्ममा  वर्षाका कारण१५७ जनाले ज्यान गुमाएको सरकारी समाचार संस्था एनएचकेले जनाएको छ । बाढि पहिरोमा परि हराइरहेको थप ५६ व्यक्तिहरुको खोजी कार्य जारि राखिएको समाचारमा उल्लेख छ

रोजगारीको ग्यारेन्टी गर्ने ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ एकैपटक देशभर

रोजगारीको ग्यारेन्टी गर्ने ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ एकैपटक देशभर

कार्यक्रमलाई विशुद्ध रोजगारीमा मात्र जोडेर सञ्चालन गर्ने कि भन्ने विषयमा पनि छलफल भएको थियो । तर, अर्थ मन्त्री युवराज खतिवडा र श्रममन्त्री गोकर्ण बिष्टले काम नभएका युवालाई समाजिक सुरक्षा दिने गरी कार्यक्रम बनाउन जोड गरेपछि श्रम मन्त्रालय त्यसैअनुसार आन्तरिक गृहकार्यमा जुटेको छ ।

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *