रोनाल्डो र मेसी आईएसको निसानामा, शरीरबाट टाउको अलग पर्ने आईएसको धम्की

रोनाल्डो र मेसी आईएसको निसानामा, शरीरबाट टाउको अलग पर्ने आईएसको धम्की

रोनाल्डो र मेसी आईएसको निसानामा, शरीरबाट टाउको अलग पर्ने आईएसको धम्की

by | ६ जेष्ठ २०७५, आईतवार १६:४३ | अन्तर्राष्ट्रिय समाचार | 0 comments

एजेन्सी। १४ जुन २०१८ देखि १५ जुलाई २०१८ को बीचमा हुने २१ औं फिला विश्वकप २०१८ को तयार करिव करिव पूरा भएको छ। विश्वकपले पूरै विश्वको ध्यान आफूतर्फ तान्ने गरेको छ।  विषय चर्चा पाउने कै हो  भने आईएस आईएस निक पछि पथ्र्यो। विश्वकप भन्दा पहिला आतंकवादी संगठन आईएसआईएसले एक धम्की जारी गरेको छ।

उक्त आतंकवादी संगठनले जारी गरेको धम्कीमा विश्वका सबैभन्दा चर्चिच दुई खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनन मेसीको टाउको काटेर शीरबाट अगल गर्ने उल्लेख छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार आईएसले विश्वको ध्यान आफूतर्फ खिच्न विश्वकपमा आक्रमण गर्ने धक्मी दिएको हो।

आईएसले रोनाल्डो र मेसीको टाउको काट्नै भन्दै भिडियोसमेत जारी गरेको छ। यसैबीच एक फोटोशपमार्फत रोनाल्डो र मेसीको टाउको काट्दै गरेको तस्वीर पनि सार्वजनिक गरिएको छ। तस्वीकार मास्क लगाएका जिहादीले यी दुई फुटबलरलाई समातेको देखाइएको छ। साथै उक्त तस्विरमा लेखिएको छ, ‘ उनीहरुको रगतले मैदान रंगिनेछ।’ यसको जानकारी आईएसमाथि निगरानी राख्ने संस्था सिक्सगिलले दिएको हो। इराकमा कब्जा जमाएपछि आईएसले कयौं पत्रकारको टाउको काटेर हत्या गरेका थिए। जसमा सीरियाकी एक महिला पत्रकारसमेत सामेल छिन्। 

आईएसले जुन खेलाडीको तस्वीर जारी गरेको छ, उनीहरु यतिबेलम महान फुटबरलमा गनिन्छन्। अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेसीले कयौं रेकर्ड आफ्नो नाम गरेका छन्। उनी स्पेनिश क्लबबाट बार्सिलोनाका लागि खेल्छन्।

लियोनल मेसीकाको खेलबाट प्रभावित विश्वभर उनको करोडौं फ्यान छन्। उता रियल मेड्रिडका पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो विश्वका सबैभन्दा चर्चित र धनी फुटवलर हुन्। रोनाल्डो पोर्चुगलको राष्ट्रिय फुटबल टीमको कप्तान हुन्।

के हो लोन वुल्प आंतकी?
लोन वुल्फ, आक्रमण गर्ने व्यक्ति  चक्कू, ग्रिनेट जस्ता साना हतियार आफूसँग राख्छ।
यसैगरी बेला बेलामा ट्रक र भ्यानले मानिसलाई किचेर पनि हत्या गरिन्छ।
लोन वुल्फ आक्रमणमा कयौं पटक सानो समूहले पनि आतंक मच्याउँछ।
आईएस आतंकवादी प्राय आक्रमण गर्छन। आईएसले कयौं देशमा लोन वुल्फ आक्रमणमाक्रत हमरा गरेको छ।
आइएसको आक्रमणको पत्ता लगाननु मुश्किल काम हो। यस्ता प्रकारको आक्रमण कुनै समूहको भाग हुँदैन। उनीहरु नेता विना पनि आक्रमण गर्न सकछन्।

HTML Comment Box is loading comments...

“झिलमा फुलु” म्यूजिक भिडियोमा अशोक दर्जीको दोस्रो गीत ( भिडियो सहित )

गीतको भावलाई भिडियोले अझ बलियो बनाएको निर्देशक सुमन योञ्जनले बताए । गीतमा बालकलाकार धिमालले शसक्त अभिनय गरेको भन्दै निर्देशक योञ्जनले खुलेर तारिफ गरेका छन् । टिकारामसँगै उनका प्रिन्सीपल दिपक न्यौपान, कौशीला राई लगायतले अभिनय गरेका छन् ।

मोरङको लेटाङमा पिकअप भ्यान दुर्घटना , २ जनाको मृत्यु , १३ घाइते

प्रतिष्ठानमा उपचार गराईरहेका अधिकांशको अवश्था गम्भीर रहेको प्रतिष्ठान स्थित प्रहरी बिटले जनाएको छ । बाटो हिलाम्मे भएका गाडीको ब्रेकफेल भएर दुर्घटना भएको घाइतेहरुले जनाएका छन् ।

अफ्रिकी देश कङ्गोमा विकास-निर्माणमा व्यस्त नेपाली सेना

२१औँ डफ्फाको कार्यवधि समाप्तिको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै गुल्मपति प्रमुख सेनानी दिव्यराज प्रसाईंले २१औँ टोलीले महत्वपूर्ण परियोजनामध्ये १८ किलोमिटर लामो छावि–काकुका सडक निर्माण सम्पन्न गरेको तथा १८ किमी लामो कामान्गो–सिमिलिकी सडक र ४२ किमी लामो बोगोरो–अभेवा सडकको दोस्रो खण्डको पुनःस्थापना कार्य जारी रहेको बताए।

मिष्टर नेपालको नयाँ श्रृखला ‘मिष्टर नेपाल २०१८’को छनौट सुरु हुने ।

याँ श्रृखला ‘मिष्टर नेपाल २०१८’को छनौट चरणको अडिसन १६ साउनबाट सुरु हुने भएको छ । आयोजक संस्था एक्सपोज नेपालले एक बिज्ञप्ती जारी गर्दै नयाँ सिजनको अडिसनबारे जानकारी गराएको हो ।

सिंहदरबारभित्र बालश्रम प्रयोगमा रोक

मन्त्री विष्टले सिंहदरबार भित्रै बालश्रमको प्रयोग भइरहेको पाइएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्देशनमा आफूले बालश्रम प्रयोगमा प्रतिबन्ध गराउन कडा निर्देशन दिनु परेको जनाए। मन्त्री विष्टले सिंहदरबार भित्र बालश्रम भएको पाइए कडा कार्वाही गर्ने चेतावनी दिए। सरकारले विक्रम संवत २०८२ साल भित्र बालश्रम निवारण गरिसक्ने लक्ष्य लिएको छ।

Recent Posts

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *