सरकारको नीति तथा कार्यक्रमको प्रत्यक्ष प्रशारण

by | ७ जेष्ठ २०७५, सोमबार १६:५१ | राष्ट्रिय समाचार, समाचार | 0 comments

काठमाडौं। संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन्। 

संविधान अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा सोमबार आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुनेछ।

सरकारको नीति तथा कार्यक्रमको प्रत्यक्ष प्रशारणः-

HTML Comment Box is loading comments...

छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गर्छाैँ: प्रधानमन्त्री ओली ।

“चीनको असाधारण क्षमता छ। सहयोगको भावना, तत्परता र सामथ्र्य छ । नेपाल र चीन दुवै देशको सम्बन्ध बहुआयामिक सम्बन्ध छ । दुई देशका बीच रहिआएको परम्परागत मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउन कुनै कसर बाँकी राखिने छैन,”

मृत्यु संग लडिरहेका समिरकाे याे गीत हेरेर अांसु नझार्ने कमै हाेलान ।

मृत्यु संग लडिरहेका समिरकाे याे गीत हेरेर अांसु नझार्ने कमै हाेलान ।

नेपालको संगीत रोयल्टी अवधारणा विश्वकै नमूना I

उनको संगीत रोयल्टीको व्यवस्थापनमा नेपालले शुरु गरेको संयुक्त लाइसेन्सिङ प्रणाली एशियाली मुलुकका लागि उदाहरण बनेको बताए।

संस्थाकी प्रबन्ध निर्देशन इङ्गर डिरडालले पछिल्ला वर्षमा नेपालले बौद्धिक सम्पत्ति संरक्षणमा देखाएको अग्रसरताले महत्वपूर्ण रहेको बताए। 

विश्व संगीत उत्पादक संस्था एशिया निर्देशक केटी याङले आफ्नो पछिल्लो भ्रमणको तुलनामा नेपाली प्रतिलिपि अधिकार आन्दोलनले निकै उचाइ लिएको धारणा राखे। 

सबैखाले सिण्डिकेटको अन्त्य र सामाजिक अपराध नियन्त्रण नगरेसम्म मुलुकको विकास र समृद्धि असम्भव : गृहमन्त्री थापा

अहिले भ्रष्टहरुको हातमा देश परेको औँल्याउँदै उहाँले तस्करी, माफियातन्त्रको अन्त्य गर्नाका साथै समाजमा विद्यमान सबै प्रकारका सिण्डिकेट अन्त्य गर्ने अभियान चलाइएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “अहिले भूमि, निर्माण क्षेत्रमा पनि एकाधिकार देखिन्छ, यसका लागि विभागीय मन्त्रालयले नियमन गर्नुपर्छ ।”

किम जोङ–उनसँगको वार्ताबाट यसकारण पछि हटे डोनाल्ड ट्रम्प

बाल्टनले कहिल्यै पनि उत्तर कोरियासँग डिप्लोमेटिक प्रक्रियालाई गम्भीरतापूर्वक दिएका लिएनन्। राष्ट्रिय सुरक्षा सल्लाकारको पद सम्हाल्नु पहिला एक नागरिकका रुपमा जन बाल्टनले ट्रम्पले किम जोङ उनसँग भेटवार्ता गर्ने विषयमा पनि प्रश्न उठाएका थिए। बाल्टनले भनेका थिए, ‘वार्ताबाट सकारात्मक परिणाम निस्किँदैन। बरु सो वार्तामा अमेरिकाको बहुमुल्य समय बर्वाद हुन्छ।’

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

BODYGUAD TRAINING IN HONG KON



शुक्र, असार ८, २०७५