६ फिट ४ इन्च अग्ला यी खेलाडीले गरे सनसनीपूर्ण खुलासा

६ फिट ४ इन्च अग्ला यी खेलाडीले गरे सनसनीपूर्ण खुलासा

६ फिट ४ इन्च अग्ला यी खेलाडीले गरे सनसनीपूर्ण खुलासा

by | ७ जेष्ठ २०७५, सोमबार २१:३६ | अन्तर्राष्ट्रिय खेलकूद | 0 comments

एजेन्सी। दिल्ली डेयरडेविल्स विरुद्धको आईपीएल ११ औं संस्करणमा आइतबार खेलिएको खेलमा पराजित भएपछि प्लेअफबाट बाहिरिएको मुम्बई इण्डियन्स टीमका ब्याट्सम्यान बेन कटिङले मध्य क्रममा ब्याट्सम्यानको कमजोर प्रदर्शनका कारण खेलमा हार व्यहोर्नु परेको बताएका छन्।

फिरोजशाह कोटला मैदानमा खेलिएको उक्त खेलमा दिल्लीले रोहित शमाको कप्तानी भएको मुम्बई टीमलाई ११ रनले पराजित गरेको हो। यो हारसँगै मैजुदा विजेता मुम्बईको प्लेअफमा पुग्ने सपना चकनाचुर भएको छ भने दिल्लीसँग मुम्बईको पनि आईपीएलको यात्रा पूरा भएको छ।

६ फिट चार इनच अग्ला अलराउण्डरले खेलपछि पत्रकार सम्मेलनमा भने, ‘टीमको प्रदर्शनमा कमी भएका कारण, पहिले खेलेका ६ जना ब्याट्सम्यानले निकै राम्रो रन बनाउनुपर्ने हुन्छ। यसमा यी सबैको अन्य खेलमा जस्तै प्रदर्शन रह्यो। जहाँ हामी मध्यक्रममा राम्रो ब्याटिङ गर्न सकेनौं।’

दिल्ली डेयरडेविल्सले आफ्नो अन्तिम खेलमा मुम्बई इण्डियन्सलाई ११ रनले पराजित गर्यो। फिरोजशाह कोटला मैदानमा आइबार भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्न उत्रिएको दिल्लीका रिषभ पन्त (६४) को अर्धशकीय पारी र विजय शंकरको ४३ रनको सहयोगमा मुम्बईलाइ निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७५ रनको लक्ष्य दिएको थियो।

HTML Comment Box is loading comments...

फिफा विश्वकप २०१८ को खेल तालिका र नेपाली समय

२ वटा राष्ट्रहरूले सुरुवातिमा आठवटा समूहहरुमा रहेर विश्वकपमा आफ्नो खेल प्रदर्शन गर्नेछन् । युरोपबाट रुस (होस्ट), बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्तुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रहरुले भागलिने छन् ।
त्यसैगरि एसियाबाट खेल्ने राष्ट्रहरुमा ईरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरि ५ राष्ट्रहरू छन् । अफ्रिकाबाट भागलिने ५ राष्ट्रहरूमा नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्को रहेका छन । उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरि ३ राष्ट्रहरू रहेकाछन भने दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरु गरि ५ राष्ट्रहरूले भाग लिनेछन ।

युवा लेग स्पेनर सन्दिप लामिछानेले आइपिएल ४५ औं खेलमा डेब्यू गरे ।

संयोग के छ भने सन्दिपले भारतिय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीको टिम विरुद्ध डेब्यू गरेका हुन् । आजको खेल दिल्लीको लागि प्रतिष्ठाका लागिमात्र रहनेछ । किनभने दिल्लीले ११ खेलमा ३ खेलमामात्र जित्दा दिल्ली अंक तालिकाको अन्तिममा छ ।

Recent Posts

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *