मुन्धुम तेक्वान्डाे डाेजाङ हङकङकाे १४ अाैं अपग्रेडिङ सम्पन्न ।

मुन्धुम तेक्वान्डाे डाेजाङ हङकङकाे १४ अाैं अपग्रेडिङ सम्पन्न ।

मुन्धुम तेक्वान्डाे डाेजाङ हङकङकाे १४ अाैं अपग्रेडिङ सम्पन्न ।

by | १३ जेष्ठ २०७५, आईतवार १७:१७ | खेलकुद | 0 comments

काेशेली एचके । २७ मे २०१८ । हङकङ

मुन्धुम तेक्वान्डाे डाेजाङ हङकङकाे १४ अपग्रेडिङ सम्पन्न भयाे ।  वानचाई डोजाङ र काउलन डोजाङको अप्ग्रेडिङ   पहिलो चरण 25 मार्च र दोस्रो चरण 27 मे सम्पन्न भएकाे हाे । यस अप्ग्रेडिङमा जुनियर बिधार्थी खेलाडीहरु सहित  ३ जना सिनियर खेलाडी बिधार्थहरुकाे ब्ल्याक बेल्ट १ डन डिग्री परिक्षा भएको हाे ।

अप्ग्रेडिङ डाेजाङकै संस्थापक प्रेसिडेन्ट ५ डन ब्ल्याक बेल्ट मास्टर कुमारहाङ हुक्पाचङबाङको सुपरिवेक्षणमा भयाे । ब्ल्याक बेल्ट १ डन डिग्री परिक्षा दिनेमा देबराज हुक्पाचङबाङ , जिमी तेम्बे लिम्बु र फिलीपिना जीनालीन मेरेस रहेका छन ।  ब्ल्याक बेल्ट १ डन डिग्री परिक्षाको  सटिफिकेट ३/४ महिनामा पाउनेछन ।

HTML Comment Box is loading comments...

फिफा विश्वकप २०१८ को खेल तालिका र नेपाली समय

२ वटा राष्ट्रहरूले सुरुवातिमा आठवटा समूहहरुमा रहेर विश्वकपमा आफ्नो खेल प्रदर्शन गर्नेछन् । युरोपबाट रुस (होस्ट), बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्तुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रहरुले भागलिने छन् ।
त्यसैगरि एसियाबाट खेल्ने राष्ट्रहरुमा ईरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरि ५ राष्ट्रहरू छन् । अफ्रिकाबाट भागलिने ५ राष्ट्रहरूमा नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्को रहेका छन । उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरि ३ राष्ट्रहरू रहेकाछन भने दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरु गरि ५ राष्ट्रहरूले भाग लिनेछन ।

युवा लेग स्पेनर सन्दिप लामिछानेले आइपिएल ४५ औं खेलमा डेब्यू गरे ।

संयोग के छ भने सन्दिपले भारतिय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीको टिम विरुद्ध डेब्यू गरेका हुन् । आजको खेल दिल्लीको लागि प्रतिष्ठाका लागिमात्र रहनेछ । किनभने दिल्लीले ११ खेलमा ३ खेलमामात्र जित्दा दिल्ली अंक तालिकाको अन्तिममा छ ।

बस दुर्घटनामा मृत्यु भएकाका १९ जनाको संम्झना गर्दै हङकङमा टेनिस प्रतियोगिता सम्पन्न।

प्रतियोगितामा नेपाली, कोरियन, चाईनिज टोली सहभागी थिए ।खेल शुरु हुनु भन्दा अगाडि गत १० तारिक सवारी दुर्घटनामा परि ज्यान गुमाएका १९ चिनियाँ मृतात्माको सम्झना गर्दै एक मिनट मौनधारण समेत गरियो ।

Local Business Column

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *