पाल्पाकाे तानसेनमा वस दुर्घटना १३ जनाकाे मृत्यु ।

by | १८ जेष्ठ २०७५, शुक्रबार २१:३३ | अपराध / घटना | 0 comments

काेशेली एचके ।

१ जुन २०१८ । पाल्पा

पाल्पाकाे तानसेनमासहकारीको अवलोकन भ्रमणमा हिडेको लु २ त ९७५ नं. वस दुर्घटना भएकाेछ । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको समूह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिडेको थियाे ।  उक्तदुर्घटनामा  १३ जनाको मृत्यु भएको छ। जसमध्ये एक जना महिलाको नाम खुल्न सकेको छैन । कमला कार्की लुम्विनी मेडिकल कलेज र सचिन बज्राचार्य मिसन अस्पतालमा उपचारको क्रममा र अन्यको घटनास्थल मै मृत्यु भएको जनाइएकाे छ । 

मृत्युहुनेमा

१. कृष्ण बहादुर बोहरा, तानसेन ४
२. लोकनाथ ढकाल, तानसेन २
३. विष्णुमान बज्राचार्य, तानसेन ४
४. देवेन्द्रलाल प्रधान, तानसेन ३
५. कृष्णमान बज्राचार्य, तानसेन
६. छत्रमान शाक्य, तानसेन ३
७. सुशिल प्रसाद श्रेष्ठ तानसेन ६
८. दुर्गाबहादुर सारु, तानसेन ६
९. बसन्ती खाण, तानसेन ३
१०. गिता बुढाथोकी , तानसेन ६
११. कमला कार्की तानसेन ६
१२. सचिन बज्राचार्य , तानसेन रहेका छन ।

घाइतेहरु
१. प्रफुल्ल शर्मा,
२. विमल रन्जन,
३. उत्तम कुमार बज्राचार्य,
४. ओम मलेगो,
५. मिना खाम्चा,
६. मुना सारु,
७. अर्जुन थापा र
८. प्रविण बज्राचार्य
को उपचार भैरहेको छ ।

साभार  बसन्त श्रीनेतकाे फेसबुकबाट

HTML Comment Box is loading comments...

छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गर्छाैँ: प्रधानमन्त्री ओली ।

“चीनको असाधारण क्षमता छ। सहयोगको भावना, तत्परता र सामथ्र्य छ । नेपाल र चीन दुवै देशको सम्बन्ध बहुआयामिक सम्बन्ध छ । दुई देशका बीच रहिआएको परम्परागत मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउन कुनै कसर बाँकी राखिने छैन,”

हङकङमा भएकाेअन्तराष्ट्रिय ड्रयागनबाेट प्रतियाेगितामा नेपाली टीमकाे हातमापनि ट्रफि ।

हङकङमा ‘सन लाईफ अन्तर्राष्ट्रिय ड्रागन बोट प्रतियोगिता’ २०१८ सम्पन्न भएकोछ। निर्धारित समयानुसार विहान ८:०० बजे सुरुभएको उक्त च्याम्पियनसीपमा स्थानिय तथा अन्तराष्ट्रीय गरि २०० वटा जति टिम र टिमका खेलाडीहरुको सहभागिता रहेको थियो।

मृत्यु संग लडिरहेका समिरकाे याे गीत हेरेर अांसु नझार्ने कमै हाेलान ।

मृत्यु संग लडिरहेका समिरकाे याे गीत हेरेर अांसु नझार्ने कमै हाेलान ।

नेपालको संगीत रोयल्टी अवधारणा विश्वकै नमूना I

उनको संगीत रोयल्टीको व्यवस्थापनमा नेपालले शुरु गरेको संयुक्त लाइसेन्सिङ प्रणाली एशियाली मुलुकका लागि उदाहरण बनेको बताए।

संस्थाकी प्रबन्ध निर्देशन इङ्गर डिरडालले पछिल्ला वर्षमा नेपालले बौद्धिक सम्पत्ति संरक्षणमा देखाएको अग्रसरताले महत्वपूर्ण रहेको बताए। 

विश्व संगीत उत्पादक संस्था एशिया निर्देशक केटी याङले आफ्नो पछिल्लो भ्रमणको तुलनामा नेपाली प्रतिलिपि अधिकार आन्दोलनले निकै उचाइ लिएको धारणा राखे। 

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

BODYGUAD TRAINING IN HONG KON



शुक्र, असार ८, २०७५