रुस विश्वकप : आयोजक रुस र साउदी अरबबीचको खेल सुरु I

रुस विश्वकप : आयोजक रुस र साउदी अरबबीचको खेल सुरु I

रुस विश्वकप : आयोजक रुस र साउदी अरबबीचको खेल सुरु I

by | ३१ जेष्ठ २०७५, बिहीबार २१:३८ | अन्तर्राष्ट्रिय खेलकूद | 0 comments

एजेन्सी । विश्व फुटबलको महासंग्राम रुस विश्वकप २०१८ को उद्घाटन खेल सुरु भएको छ । आयोजक रुस र एसियाली मूलुक साउदी अरेबीया प्रतिस्पर्धामा यतिबेला उत्रेका छन् ।

 रुसको लुजनिकी स्टेडियममा हजारौं दर्शकमाझ खेला जारी छ । खेलअघि उद्घाटन खेलमा रुसका राष्ट्रपति भ्लादमिर पुटिनले सबैलाई रुसमा स्वागत छ भनेका थिए ।

यस्तै फिफाका अध्यक्ष जियोन इन्फान्टिनाले रुस विश्वकमा सहभागी सबै टोलीलाई बधाइ दिएका थिए नेपाली दर्शकले यस विश्वकप नेपाल टेलिभिजन, एनटिभी प्लस, कान्तिपुर टेलिभिजन र एक्सन स्पोर्टस् च्यानलबाट हेर्न सक्छन् ।

आज विश्वकपमा पहिलो पटक भिडियो असिसटेन्ट रेफ्री भिएआरको प्रयोगपनि गरिएको छ । 
रुस आयोजक टोली भएका कारण उसले छनौट चरणका खेल नखेली विश्वकपमा स्थान बनाएको टोली हो ।

साउदी अरेबीया भने छनौट चरण पारगर्दै प्रतिस्पर्धामा उत्रेको टोली हो । रुस र साउदी अरेबीयाको इतिहास हेर्दा उनीहरुबीच अहिलेसम्म मात्र २ पटक भेट भएको छ । जसमा रुसले साउदीलाई एकपटक पराजित गरेको छ ।

अर्को एक खेलमा दुवैले बराबरी खेलेका थिए । आज दुवै टोली जितका लागि मैदान उत्रेका छन् । रुस, साउदी अरेबीया सँगै ग्रुप एमा इजिप्ट र उरुग्वेपनि समावेश छन् ।

प्रत्येक टोलीले एकले अर्कासँग एक–एक पटक प्रतिस्पर्धा गर्नेछन् । अंकका आधारमा टोलीका विजेता र उवविजेता नकआउट चरणमा प्रवेश गर्नेछन् ।    

HTML Comment Box is loading comments...

दक्षिण एशियाली बडिबिल्डिङ को अध्यक्षमा लोकेन्द्र नियुक्त भएका छन।

२४ तारिक लाजिम्पाट स्थित होटल लि हिमायल मा सम्पन्न दक्षिण एशियाली राष्ट्रको प्रतिनिधिहरुले लोकेन्द्रलाई सर्बसम्मतले अध्यक्ष पदमा नियुक्त गरेका हुन।
अन्तराष्ट्रिय शारीरिक सुगठन (बडी बिल्डिंग एण्ड फिटनेस) संघको तर्फबाट दक्षिण एशियाकैलागि सभापति (President) जस्तो गरिमामय पदमा पदोन्नति भएको छ!

फ्रान्स छैठौं पटक सेमिफाइनलमा I

फ्रान्स यसअघि २ पटक विश्वकपको फाइनलमा प्रवेशगर्दा सन् १९९८ को विश्वकप जित्नभने सफल भएको टोली हो । उरुग्वेलाई पराजि गरेसँगै फ्रान्स नेदरल्याण्ड्सपछि तिन उत्तर अमेरिकी राष्ट्रलाई एकै विश्वकपमा पाखा लगाउने दोस्रो राष्ट्र समेत बनेको छ ।

मेक्सिकोलाई २–० ले पराजितगर्दै ब्राजिलले इतिहास बनायो !

पाँच पटकको विश्वकप विजेता ब्राजिल फिफा विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । ब्राजिलले मेक्सिकालाई सोमबार राति २–० ले पराजित गर्दै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको ।

नेमार बने नायक , ब्राजिल क्वाटर फाइनलमा प्रवेश ।

ब्राजिलले मेक्सिकालाई सोमबार राति २–० ले पराजित गरेको हो । ब्राजिलको जितमा नेमार नायक बने ।

शानदार जितसँगै बेल्जियम नकआउट चरणमा, ट्युनिसियाको लज्जास्पद हार I

खेल सुरु भएको छैठौं मिनेटमै इदेन ह्याजार्डले पेनाल्टिमार्फत बेल्जियमलाई सुरुवाती अग्रता दिलाए । ट्युनिसियाका साइम बेन युसुफले ह्याजार्डलाई फलगर्दै डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टिको मौकालाई ह्याजर्डले गोलमा परिणत गरेका थिए ।

Local Business Column

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *