मृत्यु संग लडिरहेका समिरकाे याे गीत हेरेर अांसु नझार्ने कमै हाेलान ।

मृत्यु संग लडिरहेका समिरकाे याे गीत हेरेर अांसु नझार्ने कमै हाेलान ।

by | १ असार २०७५, शुक्रबार २२:१९ | बिषेश समाचार | 0 comments

१५ जुन २०१८ । काठमाण्डाै

काेशेली एचके ।

यतिवेला मृत्युसंग लडिरहेका एकजना निकै प्रतिभाशाली वाल गायकले सहयाेगकाे अपेक्षा गरेकाछन । उनिहुन समिर तामाङ जसकाे दुवै मृगाैला फेल भएकाे छ । विगत केहि समयदेखि अाफ्नाे राेगकाे उपचारकालागि अाखाभरी अासुवाेकेर सहयाेग मागीरहेकाछन । उनि भित्रकाे प्रतिभालाइ संझेर भएपनि तपाइर् हाम्राे सहयाेगकाे खाचाेछ उनलाइ ।

अामाले छाडेर गएपछि वावा र अाफन्तकाे सहयाेगमा केहि समय सम्म उपचार गराएपनि पैसाकाे अभावमा अहिले अाफुलाइर् वचाइदिन अनुराेध गरेकाछन ।

 

 

HTML Comment Box is loading comments...

Local Business Column

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *