हङकङमा भएकाेअन्तराष्ट्रिय ड्रयागनबाेट प्रतियाेगितामा नेपाली टीमकाे हातमापनि ट्रफि ।

हङकङमा भएकाेअन्तराष्ट्रिय ड्रयागनबाेट प्रतियाेगितामा नेपाली टीमकाे हातमापनि ट्रफि ।

हङकङमा भएकाेअन्तराष्ट्रिय ड्रयागनबाेट प्रतियाेगितामा नेपाली टीमकाे हातमापनि ट्रफि ।

by | ६ असार २०७५, बुधबार १२:३६ | अन्तर्राष्ट्रिय खेलकूद | 0 comments

१८ जुन  २०१८ हङकङ ।

हङकङमा ‘सन लाईफ अन्तर्राष्ट्रिय ड्रागन बोट प्रतियोगिता’ २०१८ सम्पन्न भएकोछ। निर्धारित समयानुसार विहान ८:०० बजे सुरुभएको उक्त च्याम्पियनसीपमा स्थानिय तथा अन्तराष्ट्रीय गरि २०० वटा जति टिम र टिमका खेलाडीहरुको सहभागिता रहेको थियो।

उक्त प्रतियोगिताओं ओपन डिभिजन तर्फ नेपाली टीम समेत सहभागी रहेको थियो । प्रतियोगीतामा सम्मिलित जि क्लाड्स ड्रागनले सिल्भर कपतर्फ तेस्रो स्थान हासिल गरेका छ्न्।
उक्त टिमले निर्धारित २७० मिटरको दुरी १ मिनेट १८ सेकेन्ड २८ मिलिसेकेन्डमा पार गरेको थियो। मिन्स डिभिजन ए, ओपन डिभिजन, मिक्स्ड, लेडिज र युनिभर्सिटी कपका लागि कुल २७१ टिमले गोल्ड, सिल्भर, ब्रोन्ज र बौल कपका लागि प्रतिस्पर्धा गरेका थिए।
त्यसैगरी नेप्लिज ड्रागन्स टिमले सोही क्याटेगोरीमा १ मिनेट १८ सेकेन्ड ३८ मिलिसेकेन्डमा पार गरी चौथो स्थान हासिल गरेको छ।

नेप्लिज ड्रागनका टिम क्याप्टेन विजय सुब्बाले पनि परिणामप्रति सन्तुष्टि व्यक्त गरेकाछन । गत वर्ष भन्दा टाइमिङ राम्रो नभए पनि पोजिसन राम्रो भएको छ, गत वर्ष यहि विधामा छैटौं स्थान आएको थियो, यो पटक चौथो स्थानमा आयौं।’

अर्को वर्ष थप तयारी साथ प्रतियोगितामा उत्रने बताउँदे उनले गोर्खालीहरु युद्माद्ध मात्र नभएर हरेक कुरामा पोख्त रहेको प्रमाणित गरिदिने बताए।

HTML Comment Box is loading comments...

फ्रान्स छैठौं पटक सेमिफाइनलमा I

फ्रान्स यसअघि २ पटक विश्वकपको फाइनलमा प्रवेशगर्दा सन् १९९८ को विश्वकप जित्नभने सफल भएको टोली हो । उरुग्वेलाई पराजि गरेसँगै फ्रान्स नेदरल्याण्ड्सपछि तिन उत्तर अमेरिकी राष्ट्रलाई एकै विश्वकपमा पाखा लगाउने दोस्रो राष्ट्र समेत बनेको छ ।

मेक्सिकोलाई २–० ले पराजितगर्दै ब्राजिलले इतिहास बनायो !

पाँच पटकको विश्वकप विजेता ब्राजिल फिफा विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । ब्राजिलले मेक्सिकालाई सोमबार राति २–० ले पराजित गर्दै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको ।

नेमार बने नायक , ब्राजिल क्वाटर फाइनलमा प्रवेश ।

ब्राजिलले मेक्सिकालाई सोमबार राति २–० ले पराजित गरेको हो । ब्राजिलको जितमा नेमार नायक बने ।

शानदार जितसँगै बेल्जियम नकआउट चरणमा, ट्युनिसियाको लज्जास्पद हार I

खेल सुरु भएको छैठौं मिनेटमै इदेन ह्याजार्डले पेनाल्टिमार्फत बेल्जियमलाई सुरुवाती अग्रता दिलाए । ट्युनिसियाका साइम बेन युसुफले ह्याजार्डलाई फलगर्दै डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टिको मौकालाई ह्याजर्डले गोलमा परिणत गरेका थिए ।

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *