चर्चित लोक गायक देवेन्द्र दश वर्षमा लीला राइ सँग भेटेपछि ।

चर्चित लोक गायक देवेन्द्र दश वर्षमा लीला राइ सँग भेटेपछि ।

by | १० असार २०७५, आईतवार १२:४५ | मनोरन्जन | 0 comments

 

काेशेली एचके । संवादाता

२३ जुन २०१८ ।  काठमाण्डाै

क दशक अघि नेपाली गीत संगितको क्षेत्रमा निक्कै जमेका देवेन्द्र हुक्पा चोङ्वाङ फेरी नेपाली संगितिक क्षेत्रमा पृथक तरिकाले प्रस्तुत भएका छन् । पूर्वेली गीत संगित गाउन रुचाउने चोङ्वाङले भर्खरै नेपाली संगितीक बजारमा लिम्बू संस्कृति सँग आधारित नेपाली लोक आधुनिक गित “चौवन्दी चोली” नामक म्युजिक भिडियो आम दर्शक स्रोता माझ ल्याएका छन् ।

निक्कै लोभ लाग्दो नृत्य समेत गर्न सक्ने चोङ्वाङ पछिल्लो समय नृत्यलाई थाती राखेर गायन क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएका छन् । पूर्वेली लोक गायिका लिला राई र गायक चोङवाङको स्वरमा सजिएको ‘चौबन्दी चोलीमा’ बोलको म्युजिक भिडियो युटयुवमा सार्वजनिक भइसकेको छ । गीतमा मदन वनेमको शब्द रचना रहेको छ ।

रुद्र श्रेष्ठको एरेन्ज रहेको गीतको भिडियोमा विप्लव राई र बर्षा तामाङलाई फिचरिङमा देखाइएको छ । यस गीतलाई आकर्षक रुपमा सुमन योञ्नले छायाँकन गरेका हुन । त्यस्तै भिडियो सम्पादन क्षेत्रमा ख्याति कमाएका निशान घिमिरेले यस गीतको भिडियो सम्पादन गरेका छन् । साथै लामो समयदेखि कोरियोग्राफी तथा बिभिन्न समुदायको कल्चरल नृत्यको खोज र अनुसन्धान गरिरहेका अहिलेका चर्चित निर्देशक  दिनेश माङमु लिम्बुले यस गीतको भिडियो निर्देशन गरेका हुन ।
गीतको भिडियो हेर्नुहोस

 

Save on your hotel - www.hotelscombined.com
HTML Comment Box is loading comments...

मिष्टर नेपालको नयाँ श्रृखला ‘मिष्टर नेपाल २०१८’को छनौट सुरु हुने ।

याँ श्रृखला ‘मिष्टर नेपाल २०१८’को छनौट चरणको अडिसन १६ साउनबाट सुरु हुने भएको छ । आयोजक संस्था एक्सपोज नेपालले एक बिज्ञप्ती जारी गर्दै नयाँ सिजनको अडिसनबारे जानकारी गराएको हो ।

हङकङबाट गायक तिलक सोमाईको कोशेली सार्वजनिक ।

आफ्नो भाषा संस्कृतिलाई जगेर्ना गर्दै आउदो पुस्ता सम्मलाई आफ्नो भाषा प्रतिको ज्ञान रहने मनस्तिथिमा सृजाना गरिएको “झोर्ले झोर्ले” बोलको गीतमा राज कुमार बगर मगरको शब्द रचना र संगीत रहेको छ ।

कर्नाटकका भावी मुख्यमन्त्रीकी श्रीमती, बलिउड अभिनेत्री भन्दा कम छैनन्

कर्नाटनका चलिरहेको सत्ताको घमासानबीच एक दक्षिण भारतीय अभिनेत्री गुगलमा निकै ट्रेण्ड गरिरहेकी छन्। यी अभिनेत्रीको नाम हो राधिका कुमारस्वामी। यी अभिनेत्री अरु कोही नभएर जेडीएसका नेता तथा कर्नाटकका भावी मुख्यमन्त्री कुमारस्वामीकी श्रीमती हुन्। राधिका कन्नड फिल्मकी चर्चित अभिनेत्री र निमात्री हुन्।

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *