हङकङबाट गायक तिलक सोमाईको कोशेली सार्वजनिक ।

Score 89%

हङकङबाट गायक तिलक सोमाईको कोशेली सार्वजनिक ।

by | २० असार २०७५, बुधबार १३:१५ | मनोरन्जन | 0 comments

३ जुलाई २०१८ कोशेली एचके ।

ड़कड़मा गायक तिलक सोमाई मगरको स्वर रहेको “झोर्ले झोर्ले” बोलको गीत बिमोचन कार्यक्रम गरी सार्बजानिक गरिएको छ । लामो समयदेखि हङकङमा बसोवास गर्दै आएका गायक विभिन्न भाषाको गीत गाउन सक्दछन । भाषा सस्कृतिलाई जगेर्ना गर्नुपर्दछ भन्ने मान्यताका साथ भाषा संरक्षण र प्रवर्धन गर्ने उदेश्यले निर्माण गरिएको यो भिडियोमा गायक आफै मोडलिङमा देखिएका छन । मगर संघ हड़कड़का अध्यक्ष युग माया राना मगर ज्युको अध्यक्षतामा आयोजित उक्त बिमोचन कार्यक्रममा बिशेष अथिति आदिबासी जनजाती महासंघका अध्यक्ष किसन राई, गायक तिलक सोमाई मगरको आमा लगायत बिभिन्न संघ संस्थाका पदाधिकारी ज्युहरुको उपस्थिति रहेको थियो। आफ्नो भाषा संस्कृतिलाई जगेर्ना गर्दै आउदो पुस्ता सम्मलाई आफ्नो भाषा प्रतिको ज्ञान रहने मनस्तिथिमा सृजाना गरिएको “झोर्ले झोर्ले” बोलको गीतमा राज कुमार बगर मगरको शब्द रचना र संगीत रहेको छ । भने भिडियोमा पुनम झेडी मगर (मिस मगर हड़कड़ २०१६)को समेत अभिनय हेर्न सकिन्छ । सम्पादन युबी खप्तरी मगरले गरेको गीतमा निर्देशक सुबास गुरुड़ लिम, एरेन्जर कमल सौराग, छायॉंकंनमा गुरुड़ लिम र सह-छायॉंकंनमा प्रितम सिजाली मगर र स्वार्निमा राईले गर्नुभएको छ । Zap Flim Hongkong को उत्पादन रहेको उक्त भिडियो गायक तिलक सोमाई मगरको आफ्नै युटुब च्यालमा अब्लोड गरी रिलिज गरिएको छ ।

HTML Comment Box is loading comments...

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

Review

89%

लोकप्रिय
89%

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video