यी सुन्दरीले आफैंले गरिन खुलासा, … हुन् उनी

यी सुन्दरीले आफैंले गरिन खुलासा, … हुन् उनी

यी सुन्दरीले आफैंले गरिन खुलासा, … हुन् उनी

by | १५ फाल्गुन २०७५, बुधबार ००:१७ | मनोरन्जन | 0 comments

एजेन्सी। चर्चित यू–ट्यूब स्टार लिली सिंहले सामाजिक संजालमार्फत आफ्नो जीवनको सनसनीपूर्ण खुलासा गरेकी छन्। उनले माइक्रोब्लगिङ साइट ट्विटर र फोटो शेयरिङ साइट इन्स्टाग्राममा आफ्नो सेक्शुअलिटीका बारेमा लेखेकी छन्।

सुपर वुमनको नामबाट चर्चित लिली सिंहले लेखेकी छन्, ‘फीमेल, कलर्ड र बायसेक्शुअल। मेरो पूरै जीवनमा समय समयमा यी चीज वाधा सावित भएका छन्। तर अब म ती चिजलाई सुपरपावरका रुपमा लिएकी छु। यसमा केही फरक पर्दैन की तपाइँ कति बक्स परिवर्तन गर्नुहुन्छ। म आफैंलाई जस्ता एक्स दिएर प्रोत्साहित गर्छु।’

३० वर्षीया लिली सिंहको यो खुलासापछि सामाजिक संजाल प्रयोगकर्ताले खुलेर स्वागत गरेका छन्। कतिपयले त आफूलाई पहिला देखि नै सबै कुरा जानकारी भएको लेखेका छन्।  एक प्रयोगकर्ताले लेखेका छन्, ‘तपाइँप्रति गर्व छ। तपाइँले खुलेर यो कुरा स्वीकार गर्नु भयो निकै खुशी लागेको छ।’
अर्का एक जनाले लेखेकी छन्, ‘ओह माई गड… मलाइ यो कुरा पहिला नै थाहा थियो।

अर्का एक जनाले लेखेका छन्, ‘लभ यू लिली.. सधैैं प्रेमको जीत हुन्छ।’२०१७ मा लिलीलाइ फोब्र्स म्यागेजीनका लिस्टमा १० औं स्थानमा सबैभन्दा धेरै कमाइ गर्ने यू–ट्यूबरको रुपमा राखिएको थियो।

 

 

HTML Comment Box is loading comments...

Recent Posts

Local Business Column

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *