२० फेब्रुवरी , हङकङ, सेन्ट्रल डिस्ट्रीक अन्तर्गत कन्नटरोड सेन्ट्रल खण्डमा एक सरसफाई र फोहोर संकलन गर्ने ब्याक्तीको मृत्यु भएकोछ। घटना दिउसोको ०१:०० बजे भएको थियो ।

बाटोमा फोहोरको धोक्राहरु धकेलीरहेकोबेला एक्कासि RY 6468 नं को गाडीले ठक्कर दिएको हो। प्रहरीले घटनाको सत्य तथ्य बुझ्न उक्त प्राईभेट गाडी चालकलाई नियन्त्रणमा लिएकोछ।

image