अनोज रोक्का
०३ मार्च २०१७
ङ्कङ नेपाली महासंघले आफ्नो स्थापनाकालको १८औ बार्षिक उत्सव एक कार्यक्रमबीच सम्पन्न गरेको छ ।

याउमा तेई कम्युनिटी हलमा आयोजित कार्यक्रममा महासंघले साहित्य, शिक्षा, स्वास्थ्य, सामाजिक, सांस्कृतिक लगायत क्षेत्रमा उत्कृष्ट योगदान दिने ब्यक्तित्वहरुलाई ताम्रपत्र सहित सम्मान ग¥यो ।

विवोईङ् नृत्यसँगै विभिन्न साँस्कृतिक प्रर्दशन गरिएको कार्यक्रममा हङ्कङ सरकारबाट “चीफ एक्जिक्युटिभ कमेण्डेसन फर कम्युनिटी सर्भिस” पदक पाएकी संस्थाकी अध्यक्ष रीता गुरुङ्लाई पनि सम्मान गरिएको थियो ।