जानिराख्नुपर्ने कुरा…..!

महिलाको महिनावारी भएको ५ दिन अगाडी र ५ दिन पछाडीको समयलाई सुरक्षित समय मानिन्छ । जसलाई सुरक्षित संभोग काल भनिन्छ । यस क्रममा तपाई दुबै जना बिना कण्डम सहवासको आनन्द उठाउन सक्नुहुन्छ । यति मात्र होइन, यो सुरक्षित कालमा तपाईको श्रीमतीले तपाईलाई धेरै साथ दिनेछिन् । किनभने उक्त समयमा महिलामा तिब्र यौन इच्‍छा जाग्ने गर्दछ ।

याद राख्नुहोस्, पीरियड को गणना सहि तरिकाले हुनुपर्दछ । तर संभोगको समयमा प्‍याजको रस योनीमा राख्दा शुक्राणु निष्क्रिय हुन्छ जसको प्रयोग गर्दै असुरक्षित कालमा पनि तपाई कण्डम बिना संभोग गर्न सक्नुहुनेछ र गर्भ रहने खतराबाट मुक्त हुन सक्नुहुन्छ । यो तरिका धेरै समय अगाडी बाट चलिआएको घरेलु तरिका हो । गर्भ रहनबाट बच्नको लागि धेरै बर्ष अगाडीबाट चलिआएको घरेलु उपायहरु: संभोगको समयमा प्याजको रस योनीमा राख्नाले शुक्राणु निष्कृय हुन्छ ।

मासिक धर्म पश्चात स्नान गरी Castor को बिउलाई छोडाएर खानाले गर्भ रहँदैन । एक दाना खाँदा एक बर्ष, दुई दाना खाँदा दुई बर्ष, तिन दाना खाँदा तिन बर्ष बच्चा पैदा हुँदैन । जब बच्चा पैदा गर्ने इच्छा लागेमा यो खान छाडेको एक बर्ष पछि गर्भ रहन्छ । पिरियड भएपछि लसुनको दुई दाना खाँदा पनि गर्भ रहँदैन।