२८ एप्रिल , हङकङ ।
वानचाईको क्विन्सरोड ईष्टमा ६ जना पैदलयात्रीहरुलाई जथाभावि हातछाड्दै हिडेको ब्याक्तीलाई मंगरबार साँझ सेन्जेन वे नजिक कन्ट्रोलपोईन्टमा प्रहरीले समातेको छ।
गत हप्ता इन्टरनेटमा भाईरल भएको भिडियो जहाँ बर्ष २२ देखि ४२ को जना पैदलयात्रीहरुलाई हिर्काउदै हिडेको दृश्य भाईरल भएको थियो।

भिडीयोकोलागि यहा थिच्नुहोला 

५ महिला र १ पुरुष गरि जम्मा ६ जना पिडित ब्याकतिहरुले हङकङप्रहरीमा लिखित उजुरी दिएपछि त्यो व्याक्तीलाई खोजिगरिएको थियो।

 

सर नाम Wong भएका व्याक्तीले उक्त भिंडियों अपलोड गरेपछि छोटों समयमा सनसनि हल्लाफैलिएको थियो ।
अन्दाजि बर्ष ३० को उक्त ब्याक्ती सेन्जेनतर्फ जादैगर्दा समातिएको र थप अनुसन्धान अगाडि बढाएको बुझिएको छ।