६ में , हङकङ।

के हङ्कङमा हाईकिङ जानुहुने जो कसैले एक जोडी वेवी लाटकोसेरो कतै देख्नु भएको छ ? छ भने उक्त बेवी लाटकोसेरोलाई सुरक्षित तोकिएको स्थानमा फर्काउनु भएमा हङकङ डलर १० हज़ार पुरस्कार दिईने भएकोछ।

यो अफ़र ईभेन्ट अर्गनाईजर लान्टाउ रेसिडेन्स बर्ष ४१ का William Sargent ले गरेका हुन । William ३५ बर्ष देखि हङकङ बस्तै आएकाछन ।

तुङचुङ रोड नजिक कन्ट्रीपार्कको हाईकिङ ट्राईल परिसरमा रहेको गुडमा (नेष्टमा) उक्त एकजोडी वेवी लाटकोसेरो आफ्ना प्यारेन्टससंगै बस्दै आएका थिए।
गत बुधवार त्यस स्थानबाटमा उक्त जोडी वच्चा लाटकोसेरो नभेटेपछि उनले खोजि गर्न त्यस्तो अफर गरेकाहुन । साभार