धेरै समयको अन्तराल पछी गायक भरत गुरुङ स्रोता तथा दर्शक सामु एउटा निकै मिठो गीतको आकर्शक भिडियो लिएर आएका छन । अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको उक्त भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन । गायकी सँगै न्रित्यमा पनि उत्तिकै पोख्त भरतले भिडियोमा आँफै मोडेलिङ गरेका छन भने नव प्रतिभा रिजा भुसालको पनि उत्तिकै आकर्शक प्रस्तुती रहेको छ । अर्जुन तिवारी ले छायाङ्कन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन ।  भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस् …