७०औँ कान्स फिल्म फेस्टिवल चलिरहेको छ। गत १७ मेबाट सुरु भएको सो फेस्टिवल २८ मेसम्म चल्नेछ। फेस्टिवलको ७०औँ वार्षिकोत्वस मनाइरहँदा विश्वभरका सेलिब्रेटी त्यहाँ पुगेका छन् र विभिन्न डिजाइनरका पहिरन लगाएर रेड कार्पेटमा जादु छरेका छन्। भारतीय अभिनेत्री…