indexकाठमाडाैं-अासन्न महाधिवेशनमा नेपाली कांग्रेस सभापतिका प्रत्यासी एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सामाजिक सञ्जाल टविटरमा आवद्ध भएका छन्।
कांग्रेस महाधिवेशन नजिकिरहेको बेला देउवा ट्विटरमा झुल्केका हुन्। नेपाली कांग्रेसका महाधिवेसनमा फाुगन २०–२३ सम्म काठमाडौंमा हुदैँछ । पछिल्लो समय नेताहरू समाजिक सञ्जालमा क्रियाशील हुने क्रम बढ्दो छ।

देउवाको ट्विटर हेण्डलमा जाने लिंकः शेरबहादुर देउवा