६ फिट ४ इन्च अग्ला यी खेलाडीले गरे सनसनीपूर्ण खुलासा

फिरोजशाह कोटला मैदानमा खेलिएको उक्त खेलमा दिल्लीले रोहित शमाको कप्तानी भएको मुम्बई टीमलाई ११ रनले पराजित गरेको हो। यो हारसँगै मैजुदा विजेता मुम्बईको प्लेअफमा पुग्ने सपना चकनाचुर भएको छ भने दिल्लीसँग मुम्बईको पनि आईपीएलको यात्रा पूरा भएको छ।

Read More

कर्नाटकका भावी मुख्यमन्त्रीकी श्रीमती, बलिउड अभिनेत्री भन्दा कम छैनन्

कर्नाटनका चलिरहेको सत्ताको घमासानबीच एक दक्षिण भारतीय अभिनेत्री गुगलमा निकै ट्रेण्ड गरिरहेकी छन्। यी अभिनेत्रीको नाम हो राधिका कुमारस्वामी। यी अभिनेत्री अरु कोही नभएर जेडीएसका नेता तथा कर्नाटकका भावी मुख्यमन्त्री कुमारस्वामीकी श्रीमती हुन्। राधिका कन्नड फिल्मकी चर्चित अभिनेत्री र निमात्री हुन्।

Read More

सरकारको नीति तथा कार्यक्रमको प्रत्यक्ष प्रशारण

संविधान अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा सोमबार आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुनेछ।

Read More

दुई सय रुपैयाँ नदिदा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-३ तामाजोर लप्सेमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन्।

लप्से निवासी ४६ वर्षीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको शुक्रबार हत्या गरेका हुन्।

गोलेले खाना पस्कने पन्युले झटारो हन्दा पन्यु सुपरानीको टाउकामा गाडिएको र घटनास्थलमा नै उनको मृत्यु भएको हो।

Read More

रोनाल्डो र मेसी आईएसको निसानामा, शरीरबाट टाउको अलग पर्ने आईएसको धम्की

लोन वुल्फ, आक्रमण गर्ने व्यक्ति  चक्कू, ग्रिनेट जस्ता साना हतियार आफूसँग राख्छ।
यसैगरी बेला बेलामा ट्रक र भ्यानले मानिसलाई किचेर पनि हत्या गरिन्छ।
लोन वुल्फ आक्रमणमा कयौं पटक सानो समूहले पनि आतंक मच्याउँछ।
आईएस आतंकवादी प्राय आक्रमण गर्छन। आईएसले कयौं देशमा लोन वुल्फ आक्रमणमाक्रत हमरा गरेको छ।

Read More

एमाले र माओवादी केन्द्रबीच एकता, नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’

एकीकृत पार्टीको स्थायी समिति ४५ सदस्यीय रहनेछ। सो समितिमा एमालेका २६ र माओवादी केन्द्रका तर्फबाट १९ जना रहनेछन्। केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ। सो समितिमा एमालेका २४१ र माओवादी केन्द्रतर्फबाट २०० जना सहभागी हुनेछन्। वाम गठबन्धन हुँदै पार्टी एकताको प्रक्रिया अगाडि बढाएका एमाले र माओवादी दुवै पार्टी विघटन गरेर नयाँ पार्टी गठन गरिएको हो।

Read More

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking