काठमाणडौ पढ़न आएका अपाङ्ग बालक घस्रिएर  माग्दै हिड्नुको पिडा यस्तो छ। Score 85%

काठमाणडौ पढ़न आएका अपाङ्ग बालक घस्रिएर माग्दै हिड्नुको पिडा यस्तो छ।

काठमाडौमा हिडडुल गर्नको लागि खुटामा घाउ नलागोस भनेर बोरा बेरेर घस्रियर हिड्छ कति गाडिहरुले यो अबस्था देखे पखि गाडिनै नरोकने ट्यासिले पनि हाल्न गारो मान्नेको वताउछन नेपाली। धेरै स्कुल पुगे पनि छोराको यो अवस्था देखे पछि अपागता भएका बच्चा पढाउने ठाउमा लानुस भन्छन तर आफुलाई केहि थाहा नभएको बताउछिन फुलमाया ।

Read More

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सका साना विमान थन्किएपछि…..

बढीमा पाँच वर्षसम्म एमए ६० का लागि चार जना, पाँच वर्षसम्मकै लागि वाई १२ मा ११ जना पाइलट माग गरेको निगमले जनाएको छ । त्यस्तै एयरबस ३३० र बोइङ ७५७ का लागि समान छ जनाको पाइलटको पनि निगमले आवेदन मागेको छ । इच्छुक व्यक्तिले उडान अनुमतिको लाइसेन्स, प्रमाणपत्रसहितको आवेदन इमेल गर्नसक्ने निगमको सूचनामा भनिएको छ ।

Read More
फोरमका मन्त्री कुर्दै प्रधानमन्त्री ओली ! Score 85%

फोरमका मन्त्री कुर्दै प्रधानमन्त्री ओली !

तेस्रो विस्तार हुँदा राज्यमन्त्रीसहित २२ सदस्यीय मन्त्रिमण्डल बनेको थियो । संविधानअनुसार बढीमा २५ मन्त्री रहनेछन् । स्वास्थ्य र शहरी विकास मन्त्रालय फोरमलाई दिने तयारी देखिएको छ ।मुख्य सल्लाहकार रिमालले भन्नुभयो, “उहाँहरुसँग सकारात्मक छलफल भइरहेको छ, नाम आएपछि नियुक्ति हुन्छ, हामी कुरिरहेका छौँ ।”

Read More
दुई बर्ष बाँच्ने बताएका हकिन आधा शताब्दीभन्दा धेरै बाँच्नुको के हो त राज? Score 81%

दुई बर्ष बाँच्ने बताएका हकिन आधा शताब्दीभन्दा धेरै बाँच्नुको के हो त राज?

आफ्नो जीवनको लामो समय ह्वीलचेयरमा बिताउनुभएका उहाँले आफ्नो शारीरिक असक्षमतालाई पछि छोड्दै इच्छाशक्ति भयो भने कुनै दुर्बलताले रोक्दैन भन्ने प्रमाणित गर्नुभयो । त्यसैले ईच्छा शक्तिलाई ससक्त बनाएमा सम्भव भएसम्म मानिसले आफुलाई दरिलो वनाउन सक्नेकुरा समेत प्रमाणित गरेर देखाई दिएकाछन।

Read More
हङ्कङ्का साहित्यिक संस्थाहरुद्वारा संयुक्तरुपमा  डा. राईलाई श्रदान्जली Score 80%

हङ्कङ्का साहित्यिक संस्थाहरुद्वारा संयुक्तरुपमा डा. राईलाई श्रदान्जली

डा . राईले लेखेका कृतिहरु अध्ययन गर्ने र उनले कुन कु न विधामा आफ्नो लामो समय खर्चेर कृतिहरु सृजना गरेका छन त्यो अबका नया सन्ततिहरुले त्यो बाटो पछ्याउन सके साँचो अर्थमा श्रद्धाञ्जली व्यक्त हुने बताएका थिए । कार्यक्रम संचालन संङ्घका सचिव वल्लभ रोकाले गर्नु भएको थियो ।

Read More

नायिका रेखा थापाले महिलाहरुको हैसियत अझै पनि माग्‍नेकै भनेपछि!

आगामी पिँढीका महिलालाई सामाजिकीकरणको जञ्जालबाट बाहिर ल्याउन सामाजिक र सांस्कृतिक नियमको परिमार्जन गर्न जरुरी छ। साँचो रुपान्तरण आत्मजागरण र स्वअस्तित्वको संघर्षबाट मात्र सम्भव हुन्छ। महिलाको निम्ति प्रतिकूल विषम तथ्यहरु परिवर्तन गर्न छोरी तथा महिलाहरु स्वयं नै जागरुक हुनुपर्दछ।

Read More

हङकङको बैक अफ ईष्ट एसिया हेडक्वाटरबाट पैसा लुटने पक्राउ !

उक्त चोरी गर्ने व्याक्तीलाई पक्राउगर्नु पहिले निजले पिस्तोल देखाएर बैकको काउन्टरमा कर्मचारीबाट रातों ब्यागमा पैसा हालेर भागेको भिडियो भाईरल भएको थियो।

Read More

नेपालले अर्को वर्षभित्र आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न तयारी

विज्ञान मन्त्रालयका प्रवक्ता सुवेदीले सानो आकारको भए पनि अन्तरीक्षमा नेपालको पहिलो उपस्थिति जनाउने भएकाले यसको महत्व धेरै भएको प्रतिक्रिया दिए। उनले भने, ‘यो १० केजीभन्दा पनि सानो हुनेछ तैपनि भू-उपग्रहको करिब ६० वर्ष पुरानो इतिहासमा नेपालको पनि उपस्थितिले सकारात्मक सन्देश जान्छ।’उनीहरूले चर्चाका लागि हचुवाका भरमा यो योजना ल्याइएकाले सफल हुनेमा आशंका व्यक्त गरेका छन्।अहिले नेपालको आफ्नै भू-उपग्रह नहुँदा टेलिकम्युनिकेसन र प्रसारणसम्बन्धी सेवाका लागि विदेशीको भर पर्नुपर्ने बाध्यता छ। भारतले दक्षिण एसियाली मुलुकका लागि भन्दै छुट्टै सार्क भू-उपग्रहसमेत प्रक्षेपण गरिसकेको छ।

Read More