काठमाणडौ पढ़न आएका अपाङ्ग बालक घस्रिएर माग्दै हिड्नुको पिडा यस्तो छ।
काठमाडौमा हिडडुल गर्नको लागि खुटामा घाउ नलागोस भनेर बोरा बेरेर घस्रियर हिड्छ कति गाडिहरुले यो अबस्था देखे पखि गाडिनै नरोकने ट्यासिले पनि हाल्न गारो मान्नेको वताउछन नेपाली। धेरै स्कुल पुगे पनि छोराको यो अवस्था देखे पछि अपागता भएका बच्चा पढाउने ठाउमा लानुस भन्छन तर आफुलाई केहि थाहा नभएको बताउछिन फुलमाया ।
Read More