सरकारको नीति तथा कार्यक्रमको प्रत्यक्ष प्रशारण

संविधान अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा सोमबार आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुनेछ।

Read More

रोनाल्डो र मेसी आईएसको निसानामा, शरीरबाट टाउको अलग पर्ने आईएसको धम्की

लोन वुल्फ, आक्रमण गर्ने व्यक्ति  चक्कू, ग्रिनेट जस्ता साना हतियार आफूसँग राख्छ।
यसैगरी बेला बेलामा ट्रक र भ्यानले मानिसलाई किचेर पनि हत्या गरिन्छ।
लोन वुल्फ आक्रमणमा कयौं पटक सानो समूहले पनि आतंक मच्याउँछ।
आईएस आतंकवादी प्राय आक्रमण गर्छन। आईएसले कयौं देशमा लोन वुल्फ आक्रमणमाक्रत हमरा गरेको छ।

Read More

प्रधानमन्त्रीले भने-अब सबै क्षेत्रका सिण्डिकेट अन्त्य गरिन्छ ।

ओलीले भने ‘कसैले भ्रम नपाले हुन्छ हामी विपक्षीसँग असहिष्णु होइन असाध्यै नरम हुन्छौं । अब चुनाव आइहालेको पनि छैन । बरु विपक्षीले पनि राम्रा कामको समर्थन र सहयोग गरोस् । राम्रा कामको पनि विरोध गर्दा थ्रोएट प्रोब्लेम (घाँटीको समस्या) मात्र हुन्छ ।’

Read More
जनतालाई मुर्गा वनाउने सेन्डिकेटहरुको साईनवोर्ड हटाईयो Score 89%

जनतालाई मुर्गा वनाउने सेन्डिकेटहरुको साईनवोर्ड हटाईयो

सरकारले सिन्डिकेटको पक्षमा लागेर सेवा अवरुद्ध गरेका यातायात संघ तथा समितिका सबै काउन्टर नयाँ बसपार्कबाट हटाएको छ ।

Read More
पार्टी एकताबाट कोही पनि पछाडि फर्कने स्थिति छैन ।- दीनानाथ शर्मा Score 90%

पार्टी एकताबाट कोही पनि पछाडि फर्कने स्थिति छैन ।- दीनानाथ शर्मा

“कम्युनिस्ट तथा वामपन्थी शक्तिको नेतृत्व एवं मुख्य भूमिकामा आधारभूत रूपमा सम्पन्न भएकाले सामन्तवाद विरोधी लोकतान्त्रिक क्रान्ति परम्परागत संसदीय गणतन्त्र वा औपचारिक राजनीतिक लोकतन्त्रमा मात्र सीमित छैन । यो समाजवाद उन्मुख लोकतन्त्र निरन्तर विकसित भइरहनेछ ।”

Read More

एउटा गम्भिर प्रश्न यो दायित्व कस्को ? – अनोज रोका

हामीले यो पिडालाई फेसबुकमा मात्र सिमित गरेका छैनौ, हाम्रो क्षेत्रभित्र बसोबास गर्ने तर विविध कारणले प्रवासी जीवन विताईरहेका साथीहरुले केहि रकम संकलन गर्दैछौ । म लगायत मलेसियामा रहनुभएका अर्जुन, दिपक बहराईनबाट जीवनाथ, नेपालमा रहनुभएका सिहंबहादुर लगायतले यो कार्यलाई अगाडि बढाईरहेका छौ । तपाई पनि कानेपोखरी गाउँपालिका क्षेत्रभित्र पर्नु हुन्छ भने आउँनुहोस् हातेमालो गरौं । 

Read More

यौन पिपाषु प्रहरीद्वारा महिलाको हत्या

बाबिचौरका प्रमुख प्रहरी निरिक्षक सुशोभन श्रेष्ठका अनुसार उनीहरुले गौरीकलाको हत्या गरेको स्वीकार गरेका छन् । यौन सम्बन्ध मोटरसाइलकमा राखेर घरभन्दा टाढा लिने क्रममा दुर्घटना हुँदा गौरीकलाको मृत्यु भएको उनीहरुले बयान दिएका छन् ।

Read More

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking