हङकङ सांगितीक साँझमा गायीका सीताको साथ

सिङ्गक तथा फोम्बो समाज हङकङको आयोजनामा आईतबार सम्पन्न सांगितीक साँझमा गायीका सीता सिङ्गकले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरिन । याक एण्ड यती रेष्टुरेण्टमा गायीका सीतालाई हङ्कङका लोकप्रिय गायक साक्थिम योङयाले साथ दिएका थिए ।

Read More

राजेश पायलले गाए यस्तो लिम्बू पालाम

गायक राजेशपायल राईलाई त्यतिकै ‘भर्सटायल गायक’ भनिएको होइन । उनी जस्तोसुकै गीत पनि गाउँछन् । नेपाली गीतमात्र नभएर उनी राई, लिम्बूलगायतका विभिन्न भाषाका गीत पनि उत्तिकै राम्ररी गाउँछन् ।

Read More